
गोरखा नगरपालिका–१० छेपेटारस्थित जेष्ठ नागरिक आवास भवन संचालनमा ल्याउने तयारी गरिएको छ । गत वुधवार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले उक्त भवन संचालन गर्ने निर्णय गरेको हो । उक्त

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा शरदबाबु श्रेष्ठ चयन भएका छन् । क्लवको शुक्रबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई वर्ष २०२६/०२७ का लागी अध्यक्षमा चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्षमा गोविन्दबहादुर गुरुङ,

यस अघिका अनियमितता र भ्रष्टाचारको छानविन गरी कारवाही प्रक्रिया अघि बढाइने अनियमितता र भ्रष्टाचारमा मुछिदै आएको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजना अब गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मातहत

अहिले गोरखाको बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँरास्थित अकला आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकहरू एक अनौठो तर निकै कष्टकर समस्यासँग जुधिरहेका छन् । विद्यालयका डेस्क बेन्च, भुइँ, भित्ता, छाना र आँगन

गोरखाको लक्ष्मीबजार आधारभूत स्वास्थ्य केन्द्रमा एआई प्रविधिको एक्स–रे प्रविधिबाट क्षयरोगीहरुको खोजी गरिएको छ । गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले क्षयरोगीको खोजतलास शिविर सञ्चालन गरेको हो ।

गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन्जी बिद्रोहका क्रममा ज्यान गुमाएका गोरखाका तीन जनाको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत नेपालीहरुले

समाजसेवी प्रेमकुमार खत्रीले गण्डकी गाउँपालिकाका करिब ४५ सय विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री प्रदान गरेका छन् । हरेक बर्ष सहयोग गर्दै आएका खत्रीले सम्भव नेपाल नामक परोपकारी संस्थामार्फत सो

प्रतीक्षा आले ।पछिल्लो केही समययता गोरखामा दोहोरो नागरिकता लिनेहरु प्रहरीको फन्दामा पर्ने क्रम बढेको छ । ढाँटछल गरी दोहोरो नागरिकता बनाउनेहरु धमाधम खोजतलास गरी कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय

नेपाल सरकारले सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाउने एउटा महत्वाकांक्षी तर पवित्र लक्ष्य निर्धारण गरेको छ । यसै महान् लक्ष्यलाई पछ्याउँदै गोरखा जिल्लाका गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा विगत दुई

यतिबेला बारपाक सुलिकोट गाउँपालिका ३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक विद्यार्थी झुसिल्किराले हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँदिँदा पठनपाठन प्रभावित भएको शिक्षिका पवित्रा तामाङले जानकारी दिइन् । विद्यालयको