
गोरखामा बिगत छ महिनायता १६६ जना कुपोषित बालबालिका भेटिएका छन् । जनस्वास्थ्य कार्यालय गोरखाले संकलन गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्म ६६ जना कडा खालको कुपोषित र एकसय जना मध्यम खालका कुपोषित

उत्तरी गोरखाको सामागाउँमा हिमचितुवाको आक्रमणबाट याकचौरीहरु मारिएका छन् । विगत एक महिनायता हिमचितुवाको आक्रमणबाट ३० भन्दा धेरै याकचौरीहरु मारिएका स्थानीय छिरिङ नुर्बु लामाले बताए । हिउँ परेका बेला बासस्थानबाट निस्किएका

गोरखा नगरपालिका वडा नं.१४ मा अवस्थित अकला देवी मन्दिरमा अचेल भक्तजन पूजाअर्चना गर्न आउने क्रम बिगतको भन्दा निक्कै बढेको छ । यसअघि बाटोको सुगमता नहुँदा आसपासका मात्र भक्तजन आउने यहाँ

एकीकृत अखिल नेपाल शिक्षक संगठन, धार्चे गाउँ कार्य समितिको आयोजनामा माछाखोलामा अन्तरक्रिया तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । संगठनको पालिका कार्यसमितिका अध्यक्ष धनमान गुरुङको अध्यक्षता तथा पूर्व राज्यमन्त्री छमबहादुर

प्रदेश नं २ का पूर्व प्रदेश प्रमुख डाक्टर राजेश अहिराज पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् । बेलायतस्थित संयुक्त राष्ट्रवादी नेपाली संगठनले शनिबार गोरखामा एक समारोह गरी उनलाई एक लाख रुपैयाँ

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा न. १ सामागाउँ लगायतका आसपासका क्षेत्रमा हिउँ परेको छ । शनिबार दिउसो तीन बजेदेखि हिउँ पर्न सुरु भएको सामागाउँ हेल्थपोष्टका कर्मचारी लक्ष्मण कार्कीले बताए ।

तनहुँमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा

शिव उप्रेती : धार्चे २ का १८ बर्षका सङराजा र १६ बर्षकी सङ्मेन्दो गुरुङको हालसालै विधिवत विवाह भयो । कक्षा ९ मा पढ्ने सङ्मेन्दो र कक्षा ११ मा पढ्ने सङराजा

गोरखाका विभिन्न स्थानमा आज दिनभरी विजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार पालुङटार स÷स बाट सप्लाई भएको ११ के.भि. विद्युत लाईन मुनि तथा लाइन आसपामामा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी गोरखाले विद्यार्थीलाई सार्वजनिक भाडाका सवारी साधनमा भएको छुटको व्यवस्था कार्यान्वयन गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियु गोरखाका