| बुधबार, कार्तिक २५, २०८३

समाज

प्रधानमन्त्री निवासमा माओवादी धारका नेताहरुको बैठक बस्दै

माओवादी धारका नेताहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजे बस्न लागेको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा

‘फेरि नयाँ गठबन्धन बन्नसक्छ’

केन्द्रको सत्ता समीकरणमा आएको बदलाबसँगै प्रदेश सरकारहरु संकटमा परेका छन् । गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री खगराज अधिकारीले काम गर्न सुरु गर्दा नगर्दै छाड्नुपर्ने परिस्थिति बन्न सक्ने बताएका छन् । तर

बाबुराम भट्टराईको स्पष्टीकरण : जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नमिल्ने बताएका छन् । सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै अध्यक्ष भट्टराईले आफ्नो हिजोका अभिव्यक्तिमा

मनकामना मन्दिरमा परेवा उँडाउन प्रतिवन्ध

प्रसिद्ध मनकामना मन्दिरमा परेवा चढाउन प्रतिवन्ध लगाइएको छ । सहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति तथा उद्योग वाणिज्य संघको मनकामना बजार इकाईसंग समन्वय गरी भिजिट मनकामना डटकमले आइतबारदेखि परेवा

माओवादी केन्द्रको गण्डकी प्रदेश बिभागमा गोरखाका चारजना प्रमुख

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले विभिन्न विभाग गठन गरेको छ । प्रदेश विभाग गठन गरी सोको प्रमुख र उपप्रमुख समेत तोकेको छ । निर्धारण गरिएका ३० विभागमध्य चारवटा विभागको

आजदेखि भीमवीरेश्वर आद्यात्मिक महोत्सव तथा सप्ताह ज्ञान महायज्ञ

सहिदलखन ९, बुंकोटघाटमा आजदेखि भीमविरेश्वर आद्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुदैछ । महायज्ञका लागि सोमबार साँझसम्म सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ । मण्डप निर्माण

विकास निर्माणको काम सुचारु गर्न पालुङ्टारको तदारुकता

जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीको सुमधुर सहकार्यमा विकास निर्माणको गति निर्भर गर्छ । यी तीनमध्य एक अवयव गडबड भयो भने अपेक्षित विकास निर्माणको काम हुदैन । तर दोष केवल निर्माण

तेस्रो लिगलिगे साइकल दौड चैत्र ४ गतेबाट हुने

गोरखाको पालुङटार नगरपालिका २ लिगलिगकोटमा आगामी चैत ४ गते तेस्रो लिगलिगे साइकल दौड हुने भएको छ । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुन लागेको हो ।

भीमवीरेश्वर महादेव आद्यात्मिक महोत्सवको सबै तयारी पूरा

गोरखाको ऐतिहासिक तथा धार्मिक स्थल भीमवीरेश्वर महादेव मन्दिर परिसरमा आयोजना गर्न लागिएको भीमवीरेश्वर महादेव आद्यात्मिक महोत्सव तथा सप्ताह ज्ञानमहायज्ञको सबै तयारी पूरा भएको छ । गोरखा र धादिङको सीमानामा अवस्थित

गोरखामा सभ्य र भव्य होली

गोरखामा सभ्य र भव्य रुपमा होली मनाइएको छ । हिन्दू नेपालीहरुको चाड होलीका अवसरमा हिन्दू धर्मावलम्बी तथा हिन्दूइतर समुदायले पनि रङ दलेर तथा वनभोज कार्यक्रम गरी होली मनाएका हुन् ।