| बुधबार, कार्तिक २५, २०८३

समाज

ठेक्काका कामको गति बढाउन पालुङटार नगरपालिका र व्यवसायी बीच छलफल

विकास निर्माणका काम निर्धारित समयभित्रै सिध्याउन हुने गरेको समस्या र समाधानका उपायका बारेमा पालुङटार नगरपालिकाले व्यवसायीसँग छलफल गरेको छ । नगरपालिकाले ठेक्का लगाएका काम किन समयमै हुन सकेन भन्ने बारेमा

जिल्लास्तरीय खुल्ला शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी प्रथम

गोरखामा संचालित जिल्लास्तरीय खुल्ला शिक्षक हाजिरीजवाफ प्रतियोगिता गण्डकी गाउँपालिकाले जितेको छ । शिक्षा विकास तथा समन्वय इकाइ गोरखाद्वारा शनिबार र आइतबार विद्यार्थी वक्तृत्वकला, शिक्षक हाजिरीजवाफ तथा शिक्षक–विद्यार्थी नृत्य प्रतियोगिता संचालन

होलीको शुभकामना

परापूर्वकाल देखि नै होली अर्थात फागु पूर्णिमा पर्व बसन्त ऋतुको आरम्भमा मनाइदै आएको पर्व हो । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो पर्व विशेषगरी भारत वर्षका राज्यहरु हुदै आजको दिनमा

नेपाल कराँते महासंघ गोरखा शाखा गठन

नेपाल कराँते महासंघ गोरखा शाखा गठन भएको छ । आइतवार भएको भेलाले रामबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा अमृत श्रेष्ठ, सचिवमा सन्देश राना मगर,

युवा व्यवसायी लामिछानेद्वारा पत्रकार महासंघ गोरखाको भवनका लागि १५ हजार सहयोग

पत्रकार महासंघ गोरखाको निर्माणाधीन भवनका लागि युवा व्यवसायी सैलेश लामिछानेले नगद १५ हजार सहयोग गरेका छन् । भवन निर्माणमा आर्थिक अभाव भएर पूरा गर्न समस्या भइरहेका बेला उनले उक्त रकम

बहुगोत्री मिलन समाजका अध्यक्षमा सरोज पोखरेल

जिल्लाका विभिन्न पालिकाबाट गोरखा सदरमुकाम आई बसोबास गरेकाहरुको साझा संस्था बहुगोत्री मिलन समाजका अध्यक्षमा सरोज पोखरेल निर्विरोध निर्वाचित भएका छन् । गत शनिबार सम्पन्न समाजको १५ औँ साधारण सभा तथा

गाउँको विकास भए गुणस्तरीय शिक्षा सम्भवः सभामुख

गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले गाउँमै वस्ने वातावरण वनाउन सकेमा मात्र गुणस्तरीय शिक्षाको विकास हुने बताएका छन् । सहिद लखन गाउँपालिका तिनमानेमा अवस्थित जलदेवी माध्यामिक विद्यालयको ४५ औं बार्षिकोत्सव तथा

छाला जोगाएर खेलौं होली

बजारमा पाइने रसायनयुक्त रंगले छालामा नराम्रो असर गर्छ । जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनका साथै यस्ता रंगले छालालाई सुक्खा र रुखो बनाइदिन्छ । केही उपाय

बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछः अध्यक्ष भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन्। आईतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो पनि खुल्ने

चितवनको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ। सडकखण्डमा पर्ने विभिन्न पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकोले गत पुस ५ गतेदेखि दिउँसोको बेला दिनहुँ ४ घन्टा सडक बन्द हुँदै आएको