
केशव गुरुङ : नियाँ र निसाफ छिन्ने चलन त त्यसअघि पनि थियो, तर बि.सं. १६६३ देखि १६९० सम्मको २७ बर्ष गोरखाका राजा राम शाहले जसरी न्याय सम्पादन गरे, त्यसको चर्चा

पटक–पटक विवादका कारण चर्चामा आउने गरेको गोरखा नगरपालिका–८ डुम्रीडाँडास्थित रत्नलक्ष्मी माविमा फेरि किचलो सुरु भएको छ । खाजाको बिषयलाई लिएर प्रधानाध्यापक र शिक्षक बिच मतभेद बढेपछि मंगलवार विद्यालयको पठनपाठन समेत

नेपालमा सबैभन्दा धेरै पर्यटक आउने थलोमध्यको एक हो, मनकामना मन्दिर । विशेषगरी भारतीय पर्यटक यहाँ आउँछन् । बर्षेनी १० लाखभन्दा धेरै धार्मिक पर्यटक यहाँ आउँछन् । त्यसमध्य पनि सबैभन्दा धेरै

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभई ‘फायर’ खोल्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा
बैदेशिक रोजगार ठगी गरी फरार भएका स्याङजाका एक व्यक्ति गोरखाबाट पक्राउ परेका छन् । स्याङ्जाको बिरुवा गाउँपालिका–२ का ३५ बर्षीय हुमप्रसाद गुरुङलाई मंगलवार गोरखा सदरमुकामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ

गोरखामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह २०८० सुरु भएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले उद्घाटन गरेका सो ट्राफिक सप्ताह सोमबारबाट एक हप्तासम्म ट्राफिक सप्ताह

देशमा शोषण गरेर वा लुटेर खानेको संख्या बढिरहेको छ । गरेर खाने भन्दा बिचौलियाको बिगबिगी छ । न जागिर, न उद्योग व्यापार करोडौँ, अर्बौँ कमाउनेको रजगज छ । भ्रष्टाचार गरेर

मनकामना मन्दिर दर्शनका लागि आएका भक्तजनमाथि मन्दिरकै कर्मचारीले हातपात गरेका छन् । भारतको कर्नाटकबाट आएका भक्तजनलाई मन्दिरका कर्मचारीले हातपात गरेका हुन् । घटनामा केही भक्तजन सामान्य घाइते भएको प्रहरीले जनाएको

चुमनुव्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या भएको १० दिनपछि एक पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय ५९ बर्षीय छिरिङ

मादक पदार्थ सेवन गरी अशान्ति मच्चाएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–६ गाँखुमा मापसे गरी रातभर होहल्ला गर्ने, अशान्ति मच्चाउने गरेका २२ बर्षका स्थानीय अशोक गुरुङ