| बुधबार, कार्तिक २५, २०८३

समाज

रामशाह चौतारालाई न्यायस्थलका रुपमा ब्राण्डिङ गरौँ

फूलको बासना वरिपरि, मान्छेको वासना डाँडा पारि भन्ने कथन त्यसै प्रचलनमा आएको होइन । मान्छेले गरेको सत्कर्मले गर्दा उसको यश फिँजिन्छ । गोरखाका राजा राम शाह पनि प्रतापी राजा हुन्,

कल्स ओवर रिजेजको ९० दिने अग्रेजी भाषा र कम्प्युटर तालिम सम्पन्न

गोरखा नगरपालिका कार्यक्षेत्र बनाएर काम गरिरहेको कल्स ओवर रिजेजले सञ्चालन गरेको ९० दिने अग्रेजी भाषा र कम्प्युटर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम बुधबार सम्पन्न भएको छ । शक्ति माध्यमिक बिद्यालयमा अध्ययनरत

पालुङटारमा छाडा छाडिएका कुकुरलाई रेविज बिरुद्धको खोप

पालुङ्टार नगरपालिकामा छाडा छाडिएका कुकुरलाई रेविज बिरुद्धको खोप लगाइएको छ । मंगलवार र बुधवार ठाँटीपोखरी बजार क्षेत्रमा भेटिएका ३८ वटा कुकुरलाई खोप लगाइएको पशु चिकित्सक डा. सुरज मरहट्टाले बताए ।

Gorkha Mun गोरखा नगरपालिकामा धेरै सहकारी
वडाअध्यक्षहरुले लगाएको आरोप सफेद झुठ हो, आइन्दा झुठको खेती नगर्नुस् : नगर शिक्षा प्रमुख खड्का

गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्रबहादुर खड्काले आफूविरुद्ध ६ जना वडा अध्यक्षले झुठा आरोप लगाएको बताएका छन् । बुधबार ध्यानाकर्षण पत्रमार्फत खड्काले वडाअध्यक्षहरुले आफुलाई लगाएको आरोपमा कुनै

गठबन्धनका मन्त्री र सांसद एकै ठाउँमा भेला

गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममै रहेको अवस्थामा नेपाली कांग्रेस कास्कीले गठबन्धनमा रहेका तीनवटै पार्टीका मन्त्री एवं सांसदहरुलाई एकै ठाउँमा भेला गरेको छ । सो भेलामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री

बन्द कोठाभित्र भेटियो जिल्ला समन्वय समितिका कर्मचारीको शव

जिल्ला समन्वय समिति गोरखामा कार्यरत एक कर्मचारीको शव आफ्नै निवासभित्र फेला परेको छ । सिरानचोक गाउँपालिका १ केराबारीका ५५ वर्षीय आइतलाल गुरुङको शव बुधबार विहान नौ बजे समन्वय समितिको आवास

कान कम सुन्ने गोरखाका विद्यार्थीलाई ‘हियरिङ एड’ वितरण हुने

श्रवणशक्ति कमजोर भएका गोरखा जिल्लाका बिद्यार्थीलाई ‘हियरिङ एड’ वितरण हुने भएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी लियो क्लब अफ गोरखाले निशुल्क उक्त उपकरण वितरण गर्न लागेको

स्वर्णिम वाग्लेलाई राजेन्द्र बजगाईंले दिए जवाफ

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा। स्वर्णिम वाग्लेलाई मर्यादा कायम राख्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै रास्वपाका सांसद वाग्लेले

बाम गठबन्धनको साइज ठूलो, मन सानो ः खाँड
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी

माओवादीबाट विजयी वडाध्यक्षद्वारा शिक्षा शाखा प्रमुख खड्काको राजिनामा माग

गोरखा नगरपालिकाका माओवादी केन्द्रबाट विजयी वडाध्यक्षहरुले शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काको राजिनामा माग गरेका छन् । मंगलवार प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले राजिनामा नआएमा कार्यपालिका बैठक