
सामुदायिक सेवाकेन्द्रमार्फत गोरखा नगर क्षेत्रमा जडान भएका सिसिटिभी क्यामेरा हाल संचालनमा छैनन् । सिसी टिभी क्यामेराकै निगरानी नहुँदा दुई महिनादेखि बिग्रिएका ती टिभीहरु बेकम्मा भएका छन् । जिल्लामा हुने अपराधका

गण्डकी प्रदेशको काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा गोरखाका नन्दप्रसाद न्यौपाने मनोनयन भएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार न्यौपानेलाई सचेतकमा नियुक्ति गरेका हुन् ।

मनास्लु पदमार्ग हुदै लार्के पास गर्ने क्रममा एक युवाको ज्यान गएको छ । बहराल एड्भेन्चर प्रालिबाट भरियाको रुपमा लार्के पास गर्न गएका धादिङ निलकण्ठ नगरपालिका–११ का प्रकाश दवाडीको शनिवार मृत्यु

बढ्दै गएको साइबर अपराधबाट जोगिन नागरिक आफै सचेत हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्ला सदरमुकाममा शनिवार आयोजित साइवर अपराध तथा साइबर सुरक्षा तालिम तथा सचेतना सम्बन्धी कार्यशाला गोष्ठीका

ट्रेड युनियन काँग्रेस गोरखाको अध्यक्षमा शिवबहादुर थापा सर्वसम्मत चयन भएका छन् । नेपाली काँग्रेसको पार्टी कार्यालयमा शनिबार सम्पन्न भएको टूेड युनियनको सातौँ अधिबेशनबाट थापा अध्यक्षमा चयन भएका हुन् । समितिको

शिशिर देवकोटा, अजिरकोट गोरखा पल्लाघरको अंकल विहानको हल्का व्यायमपछि ब्रेकफास्ट गर्दै काममा जानका लागि तयारी गर्दै हुनुहन्छ । हुन पनि सरकारी जागिर पो हो त, १० मिनेट ढिलो भयो भने

गोरखा नगरपालिका कार्यालयमा कर्मचारीको बिषयलाई लिएर सँधै लफडा हुने गरेको छ । कुनैबेला एउटा पक्षले करारमा कार्यरत कर्मचारीको करार अवधि नथपौँ भनेर दबाब दिँदा लफडा हुने गरेको छ, फेरि कहिले

अहिले गोरखा र आसपासका क्षेत्रमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायतका विभिन्न प्रदेशमा आज पानी पर्ने सम्भावना छ । महाशाखाले आगामि तीन दिनसम्मको मौसमको

नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गोरखाको ११ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशनबाट शितलकाजी

सार्वजनिक स्थलमा राखिएको होर्डिङ बोर्डमा भएका मादक पदार्थको बिज्ञापन हटाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । ‘कुनै पनि माध्यमबाट