| बुधबार, कार्तिक २५, २०८३

समाज

उद्यमी बनाउन मुर्ति बनाउने तालिम दिँदै गोरखा नगरपालिका

गोरखामा पृथ्वीनारायण शाहको मुर्ति बनाउने सम्बन्धी एक महिने एड्भान्स तालिम सुरु भएको छ । महिला उद्यमी संघ, नेपाल गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा एक महिने मूर्ति बनाउने तालिम

चुमनुव्री गाउँपालिकाको प्रशासकीय भवनको डिपिआर तयार

चुमनुव्री गाउँपालिकाको प्रशासकीय भवनको डिपिआर तयार भएको छ । प्रशासकीय भवन बनाउनका लागि हिमाली क्षेत्रको कला र संस्कृति झल्कने गरी डिपिआर तयार गरिएको पालिका अध्यक्ष निमा लामाले बताए । ‘कम्पाउण्ड

एउटा गोरखाली हुनुका नाताले लागेको चिन्ता

आफ्नो प्रदेश ४, गण्डकी प्रदेशका मुख्यमन्त्री जस्तो गरिमापूर्ण पदमा छिमेकी गाउँ खोपलाङका ऐतिहासिक परिबारका बन्धु माननीय सुरेन्द्र पाण्डेजी नियुक्त हुनु भएको समाचार पढ्न पाउँदा प्रसन्नता लाग्यो । उहाँले लुइँटेलभन्ज्याङ्गको अमरज्योति

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा गोरखाका देवकोटा

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्ण देवकोटा नियुक्त भएका छन् । गण्डकी सरकारको आइतबार बसेको बैठकले ४१ वर्षीय देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।गोरखाको पालुङटार नगरपालिका ३

लार्के भञ्ज्याङमा मृत्यु भएका दवाडीको शव काठमाडौँ लगियो

लार्के पास गर्ने क्रममा मृत्यु भएका २० बर्षीय युवक प्रकाश दवाडीको शव हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । आइतवार दिउँसो तीन बजे डायनेष्टी एयरको हेलिकप्टरमार्फत शव काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय

साइबर अपराधबाट बच्न आफै सचेत बनौँ

गोरखामै सेवा गरेर सरुवा भई गएका एक प्रमुख जिल्ला अधिकारीले केही दिनअघि आफूलाई फेसबुकको म्यासेञ्जरमा एक मान्यगन्यले पैसा सापटी मागेको, तर पछि फोन गरेर बुझ्दा ती मान्यगन्यको फेसबुक कसैले ह्याक

धार्चेका ६० जनाको मोतियाविन्दुको सफल शल्यक्रिया

धार्चे गाउँपालिकाको केन्द्र माछीखोलामा संचालित निशुल्क आखा उपचार शिविरमा ६० जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्र र हिमालयन आँखा अस्पताल पोखराको प्रविधिक सहयोगमा सञ्चालन गरिएको

अपर रिचेत खोला जलविद्युत आयोजनाले कामदारको ज्याला दिएन

दुर्गम क्षेत्रमा विकासका आयोजनाहरु सञ्चालन हुन्छन् । आयोजनामा श्रमिकका लागि काम खुल्छ । परिबारको भोकको राँको निभाउने उद्देश्य बोकेर स्थानीय विपन्न समुदाय त्यहाँ श्रम गर्न तँछाडमछाड गर्छन् । तर ठेकेदार

जेसिजका महासचिवहरुको भेला सम्पन्न

नेपाल जेसिज अन्तरगत वर्ष २०२३ का महासचिवहरुको भेला गोरखामा सम्पन्न भएको छ । शनिवार सम्पन्न भेलाले जेसिजका गतिविधिहरु थप प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको छ । दुई दिनसम्म चलेको भेलामा

ठाडो भाका प्रतियोगिताको उपाधि वीर बहादुर र रेशम मायालाई

सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा आयोजित ठाडो भाका लोक दोहोरी गीत प्रतियोगिताको उपाधि वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूहले जितेको छ । बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो भएका छन्