| बुधबार, कार्तिक २५, २०८३

समाज

गण्डकी प्रदेशमा मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसीलाई मन्त्री नियुक्त गरेका हुन् । त्यस्तै माओवादीका रेशमबहादुर जुग्जालीलाई पनि पाण्डेले

मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा टिपिकल नेपाली खाना ढिडो खुवाउने गरि सोल्टि भिलेज खुल्यो

तपाई मुग्लिन–नारायणगढ सडकखण्ड हुदै यात्रा गर्दै हुनुहुन्छ र हाईवेमा राम्रो खाना कहाँ खान पाईन्छ भनेर चिन्तामा हुनुहुन्छ भने त्यो चिन्ता अब हट्ने भएको छ । किनकी बिहिबार देखि उक्त सडकको

चित्रेपोखरीमा भएको स्वास्थ्य शिविरमा ९ सयभन्दा बढी लाभान्वित

सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा सञ्चालन भएको दुईदिने निशुल्क स्वास्थ्य शिविरमा नौसय भन्दा धेरैजना लाभान्वित भएका छन् । सिरानचोक गाउँपालिका र पोखराको कर्मफ्लाइटस् नेपालको संयुक्त आयोजनामा भएको शिविरमा ९ सय १७ जनाले

मनास्लु, भच्चेक र बारपाकमा भुस्याहा कुकुरको बिगबिगी, कुकुरको आक्रमणबाट घाइते पर्यटकको हेलिकोप्टरबाट उद्धार

मनास्लु क्षेत्र भ्रमणमा गएका विदेशी पर्यटकलाई कुकुरले आक्रमण गरेपछि घाइते भएका छन् । लार्केपासका लागि गएका अस्ट्रेलियन नागरिक ३३ बर्षकी क्रिस्टेन लुइस विल्सनलाई कुकुरले आक्रमण गरी टाउकोमा चोट लागेको जिल्ला

गोरखा नगरपालिकामा स्वस्थ वातावरण निर्माण गरौँ

गोरखा नगरपालिका अहिले जुवारी खेल्नमै व्यस्त छ । नगरप्रमुखका पिएले मर्यादा विपरीत काम गरेको भन्दै नगरपालिकाका ४६ जना कर्मचारीले उनलाई निश्कासन गर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृत समक्ष मागपत्र पेश

उत्तरी गोरखाको लोकभाकामा आधारित म्युजिक भिडियो ‘घाँसको भारी’ सार्वजनिक

उत्तरी गोरखामा प्रचलित लोकभाकामा आधारित म्युजिक भिडियो ‘घाँसको भारी’ सार्वजनिक भएको छ । विहिबार दिउँसो गोरखाली लोक भाका नामको युटुव च्यानलमार्फत सो म्युजिक भिडियो सार्वजनिक भएको हो । धार्चे ५

धार्चेमा संचालित पर्यटन प्रवद्र्धन तथा क्षमता अभिवृद्धि तालिम सकियो

धार्चे गाउँपालिका–३ खोर्लावेशीमा पर्यटन प्रवद्र्धन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकाको साझेदारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र धार्चे मनास्लु पर्यटन बिकास समितिको आयोजनामा तालिम भएको

आरुघाट गाउँपालिकामा एकहजार ७८ जनाको आँखा परीक्षण, ८१ जनाको शल्यक्रिया

आरुघाट गाउँपालिका वडा नं ८ आरुपोखरीकी ८५ वर्षीय विष्णुमाया गुरुङले आँखा देख्न छोडेको १५ वर्ष पुग्यो । आँखा नदेखिने समस्या भएपछि उनलाई यो सुन्दर संसार नै अन्धकार जस्तै लागेको थियो

१२ लाख खर्चेर विपिचोक नजिकै बन्यो ट्याक्सी पार्क

जिल्ला सदरमुकामको विपिचोक नजिकै ट्याक्सी पार्किङ स्थल निर्माण भएको छ । नगर स्तरीय योजना अन्तरगत गोरखा नगरपालिकाले १२ लाख खर्चेर स्थल निर्माण गरेको हो । वडा नम्वर ६ र ७

वडाअध्यक्षहरुको आरोप सफेद झुठ हो, झुठको खेती नगर्नुस् : नगर शिक्षा प्रमुख खड्का

गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्रबहादुर खड्काले आफूविरुद्ध ६ जना वडा अध्यक्षले झुठा आरोप लगाएको बताएका छन् । बुधबार ध्यानाकर्षण पत्रमार्फत खड्काले आरोप प्रमाणित गरेर देखाउन चुनौति