
तुइन खोलामा ढुंगा खसेपछि नारायणगढ मुग्लिन सडक शनिबार बिहान ३ बजेदेखि फेरि अवरूद्ध भएको छ । पहिरो ठूलो नभएका कारण छिट्टै बाटो खुल्ने सम्भावना रहेको भरतपुर डिभिजन सडक कार्यालयका प्रमुख

गोरखामा बहु विवाह कसूरको आरोपमा दुई जना पक्राउ परेका छन् । भिमसेन थापा गाउँपालिका वडा नं २ का पौवा सुनार बस्तीका २४ वर्षीय ठाकुर सुनार र वडा नं ४ घोप्टो

सहिद लखन गाउँपालिका ८ घर भई हाल गोरखा नगरपालिका ६ कालीमाटी टोल बस्ने काशिनाथ अम्गाईले आफ्नो जन्म दिनको अवसरमा शुक्रबार मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । परोपकार गरेर जन्मोत्सव

गोरखाका कृषकहरु यतिबेला धान रोपाइमा व्यस्त छन् । समयमै वर्षात नहुँदा आधा असार सकिँन लाग्दा जिल्लाका कृषकहरुले भर्खर धान रोपाइँ सुरु गरेका हुन् । अहिले पालुङ्टार नगरपालिका–१ स्थित भुसुन्डे र

गोरखा नगरपालिका वडा नं १० छेवेटारमा बासबाट हस्तकला बनाउने सम्बन्धी तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोगमा संचालन भएको तालिम

कसैको जन्म घरमै त कसैको अस्पताल हुन्छ । परम्परागत जन्म सफल बनाउन घरमा सुँडेनी र धाइआमा खटिन्छन् । अस्पतालमा डाक्टर तथा नर्सहरु । आफू जन्मदा खटिने डाक्टर र नर्स बारेको

प्रहरीले गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट ५४ किलोको क्वार्ज क्रिष्टल बरामद गरेको छ । गरगहना बनाउन प्रयोग हुने महँगो धातु अवैध रुपमा किनबेच हुन लागेको सूचना पाएपछि बरामद गरिएको जिल्ला

गोरखाका ११ वटै पालिकाको बेरुजुको अबस्था हेर्दा बजेट कसरी दुरुपयोग हुँदा रहेछन् भन्ने नमूना देखियो । खर्च गराइको प्रकृति हेर्दा गाउँपालिकाका पदाधिकारी र जिम्मेवार कर्मचारीको प्रवृत्ति पनि खुलस्त भयो ।

आरुघाट गाउँपालिकाले पहिरो रोकथाम तथा नियन्त्रणमा बिशेष जोड दिने भएको छ । वडा नम्वर १ को स्याम्चेत पहिरो, वडा नम्वर २ को छतिवन, वडा नम्वर ३ को भलाक, वडा नम्वर

मनकामना मन्दिर परिसरमा रहेको धर्मशालामा स्थानीयबासीले तालाबन्दी गरेका छन् । योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्ने प्रयोजनका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भाडामा दिन नपाइने भन्दै