
धेरै कुरामध्य अहिले खाँचो परेको आदर्शवाद, नैतिकता, शिष्टताको पनि हो । यसको अभावले अहिले समाज भाँडमा गइरहेको छ । उग्रता, उद्दण्डताको जीत भइरहेको छ भने शिष्टता, सालिनता, नम्रता पाखा परिरहेको

गोरखा नगरपालिकको ११ किलोस्थित सेन्ट जोसेफ स्कुलले बुधवार विज्ञान प्रदर्शनी गरेको छ । कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीको १९२ वटा समूहले निर्माण गरेको विज्ञान सामाग्रीहरु प्रदर्शन गरेको हो

सिरानचोक गाउँपालिकास्तरीय मावि भलिबल प्रतियोगितामा वडा नं. ८ जौवारीको परोपकार आदर्श मावि पहिलो भएको छ । जुनियर रेडक्रस सर्कल(जुरेस)÷युवा रेडक्रस सर्कलले ६१ औ नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा वडा नं

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेकी गोरखा धार्चे गाउँपालिका ५ माछीखोलाकी नानुमाया गुरुङलाई तमु प्ये ल्हु संघ पोखराले सम्मान गरेको छ । तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिले मंगलबार

नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य अभ्यास हुने भएको छ। उक्त सैन्य अभ्यास भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा हुनेछ। नेपाली सेनासँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली

अरु गाउँजस्तै गोरखाको गाईखुर पनि दैनन्दिन खण्डहर बनिरहेको छ । पालुङटार नगरपालिका ६ नाङ्गेडाँडादेखि बेतेनी मैदानसम्म २० बर्षअघि दुईसय घरधुरी थिए, जनसंख्या बाह्रसय जति । त्यही सेरोफेरोमा अहिले पुगनपुग ८०

सिरानचोक गाउँपालिका वडा नम्वर ३ ले वडाभित्र १६ बर्षमा मुनिका बालबालिका तथा बिद्यालय पोशाकमा रहेका बिद्यार्थीहरुलाई मदिरा, सुर्ति तथा चुरोट बिक्री वितरणमा रोक लगाएको छ । मंगलवार बसेको वडा समिति

गोरखा नगरपालिका–१० स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको छेवेटार बस्ने १८ बर्षीय सन्जय तामाङ र २८ बर्षिया रञ्जित तामाङ रहेको

भीमसेनथापा गाउँपालिकास्थित विन्द्रावती माविका प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठ माओवादीको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत तीन महिने अभियानको एक कार्यक्रममा मन्तव्य राख्दै गरेको तस्वीर सार्वजनिक भयो । त्यसपछि गण्डकी गाउँपालिकाको ज्ञानमार्ग माध्यमिक

गोरखा नगरपालिका–६ छहरेस्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बिद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ । ६१ औ स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले उनीहरुलाई खाद्यान्न सहयोग गरेको हो