
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पार्टी पुनर्निर्माण अभियान देशभर उत्साहपूर्ण रुपमा अघि बढिरहेको दाबी गरेका छन् । सशस्त्र जनयुद्धमा ज्यान गुमाएका तत्कालिन नेकपा माओवादीका पोलिट्ब्यूरो सदस्य सुरेश वाग्लेको स्मृति

जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा द ओल्ड क्यापिटलका प्रसिद्धिका अर्याल पहिलो भएकी छिन् । ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गोरखा प्याब्सनद्वारा आयोजित वक्तुत्वकला प्रतियोगितामा अर्याल प्रथम भएकी हुन् । ‘भ्रष्टचार :

गोरखाका विद्यालयहरुमा विविध कार्यक्रम आयोजना गरी ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । साक्षरता दिवसकै अवसरमा रुम टु रिड अगुवाइ र एकीकरण नेपालको व्यवस्थापन सहयोगमा विविध कार्यक्रम आयोजना गरिएको

जिल्ला प्रशासन कार्यालय गोरखाले विद्युतीय गुनासो पेटिकाको सुरुवात गरेको छ । २० औं निजामति सेवा दिवसको अवसर पारेर शुक्रवारबाट विद्युतीय गुनासो पेटिकाको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा लायन्स क्लव अफ गोरखा दरौँदीले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । दरौदी करिडोरका तीन पालिकाका गरी १ दर्जन विद्यालयका आधारभूत तहका विद्यार्थी सहभागी कार्यक्रममा सेन्ट मेरिज

पाका पुस्ताले मान्दै मनाउँदै आएका सबै कुरा संस्कृति हुदैनन् । जब कुनै संस्कृति बोझिलो हुदै जान्छ, तब त्यो मान्न, मनाउन योग्य हुँदैन । जब मान्छेहरुले विस्तारै किनारा लगाउँछन्, तब त्यसको

पेमा देजोलिङ फाउण्डेशन ताइवान र पेमा देजोलिङ फाउण्डेशन मलेसियाको आर्थिक सहयोेगमा तिब्बतको सीमानामा रहेको गोरखाको अन्तिम गाउँ सामागाउँमा गुम्बा निर्माण गरिएको छ । चुमनुब्री गाउँपालिका १ सामागाउँमा करिब दश वर्ष

नेपालका प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङ नेपाल पर्वतारोहण संघ(एनएमए)को प्रशिक्षण तथा पर्वतारोहण अभियान समितिको संयोजक चयन भएका छन् । संघले गत बिहिबार गुरुङलाई प्रशिक्षण प्रमुखमा चयन गरेको हो ।

५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गोरखामा प्रभातफेरि आयोजना गरिएको छ । रोटरी क्लव अफ गोरखा, रोट्रयाक्ट क्लव अफ गोरखा र इन्ट्र्याक्ट क्लव अफ वल्डक्यापिटलले संयुक्त रुपमा प्रभातफेरि आयोजना गरेको

गोरखाका तीन युवा लागुऔषधसहित पक्राउ परेका छन् । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेका तीन युवालाई इप्रका आँबुखैरेनीका प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । डाइजेपाम, फेनार्गन र नोफिनसहित गोरखा नगरपालिका १३ मझुवाका