
एक लाख नक्कली नोटसहित गोरखाका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका– ७ धारापानी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगा बस्ने गौरव थापा रहेको प्रहरीले जनाएको

पालुङटार नगरपालिका–९ दरौदीडाँडाबाट अवैध सालको काठ बरामद गरिएको छ । व्यक्तिको नीजि जग्गामा कटान गरेर राखेको २५ थान गोलिया सालको काठ बरामद गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘तीन

जब श्रीमानलाई विदेश जाने भिसा लाग्छ, तब उनकी श्रीमतीलाई बजार जाने भिसा लाग्छ । अथवा श्रीमान स्वदेशै भए पनि जब बच्चा तीनबर्ष, चार बर्ष हुन्छ, तब बच्चा पढाउने नाउँमा महिलालाई

मेलिना बराम : चुमनुब्री गाउँपालिका १ सामागाउँमा पेमा देजोलिङ गुम्बा निर्माण सम्पन्न भएको छ । पेमा देजोलिङ फाउण्डेशन ताइवान र फाउण्डेशन मलेसियाको आर्थिक सहयोेगमा गुम्बा निर्माण गरिएको हो । करिब

तनहुँ आँबुखैरेनी गा.पा. वडा न. ३ आँबुखैरेनी बजारमा श्री कृष्ण जन्माष्टमी जात्राको समयमा गोरखा, शहिद लखन गा.पा. वडा न. २ घर हुने बर्ष २० को रुजल गुरुङको सामसुङ कम्पनिको मोवाईल

१० बर्षअघि चोरी मुद्दामा ५४ दिन जेल सजायँ र ५० हजार रुपैयाँ जरिबाना फैसला भएका रञ्जित पन्तलाई आँबुखैरेनी प्रहरीले पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका १, का २९ बर्षका पन्तलाई

गोरखा नगरपालिका वडा नं १३ मझुवा देउराली स्थित गोरखकाली रबर उद्योग परिसर भित्रका प्रवेश गरी तामाको तार चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति संशोधन भएको छ । यसअघि आउँदो असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षाको मिति संशोधन गरेर असोज ९ र १०

तामझाम, तडभडक र खर्चिलो हुने गरी भड्किलो रुपमा तीज पर्व नमनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वुधवार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने

गोरखा नगरपालिका वडा नम्वर १२ दशकिलोमा राधाकृष्ण मन्दिर निर्माण भएको छ । गण्डकी प्रदेश, नगरपालिका र वडा कार्यालयबाट विनियोजित रकमले मन्दिर निर्माण भएको हो । मन्दिरसँगै ट्रष्ट भवन पनि निर्माण