
गोरखाको धार्चे गाउँपालिका सडकखण्ड अक्सर पहिरोको चपेटामा पर्ने गरेको छ । आरुघाट गाउँपालिकाको सोती, अर्मला कटेदेखि चुमनुब्री ३ जगत नपुगेसम्मको जम्मै भूभाग धार्चेमा पर्छ । दुखद कुरा यो छ कि,

प्रतीक्षा आले यतिबेला चुमभ्यालीका किसानहरु लाई गहुँ भित्र्याउन भ्याई नभ्याई छ । प्रमुख बाली गहुँ भित्र्याउने सिजन सुरु भएसँगै उनीहरु गहुँ काट्न, झाँट्न र कुट्नमा व्यस्त भएका हुन् । गत

नेपाली कांग्रेस गोरखाले विपी स्मृति दिवस मनाएको छ । विपी स्मृति भवनमा एक समारोह आयोजना गरी दिवस मनाएको हो ।पार्टी सभापति नन्दप्रसाद न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा जरा अभियानको पनि समापन

काम गर्न बसेको होटलमा चोरी गरेको आरोपमा मुद्दा खेपिरहेका गोरखाका एक युवालाई जिल्ला अदालत मनाङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मनाङ प्रहरीले फरार सूचीमा राखेको धार्चे गाउँपालिका

दरौँदीले बगाएर बेपत्ता भएका अजिरकोट झ्याँवाका एक मलामी छ दिनपछि बुधबार मृत अवस्थामा फेला परेका छन् ।गत बिहिबार दरौंदी नदीको तालफुटे घाटमा मलामी गएका बेला नदीमा नुहाउन पस्दा बेपत्ता भएका

गोरखाका प्रमुख ग्रामीण सडकमध्य एक, घ्याम्पेशाल–ताकुकोट सडक अहिले बन्द रहेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ पन्द्रुङ ढापमा कालोपत्र गरिएको सडक भासिएपछि सडक अवरुद्ध भएको हो । अहिले

प्रतीक्षा आले ।२७ वर्षपछि घर फर्कँदा सुमनलाई खुसीको सीमा छैन । जति घर नजिक पुग्छन्, उति उडुँ कि गुडुँझैँ भइरहेको छ । दिदी, बहिनीसँग भेट्दा मन सिमलको भुवाझैँ फुरुङ्ग छ

बेनिघाट–आरुघाट–लार्के सडकको सोती–माछाखोला खण्ड अवरुद्ध भएको छ । अबिरल बर्षापछि सो खण्डको लिदिङस्थित सडक पहिरो गएकाले यातायात सञ्चालन गर्न नसकिने भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । सो

गोरखामा विगतका बर्षहरुमा भन्दा गत आर्थिक बर्ष दुर्घटनाको संख्यामा वृद्धि भएको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्राप्त तथ्यांकअनुसार राजस्व भने विगतको बर्षमा भन्दा कम संकलन भएको छ ।

घ्याम्पेशाल–ताकुकोट सडक विगत पाँच दिनदेखि अवरुद्ध छ । गत बिहिबार राती सडक भासिएपछि यातायात अवरुद्ध भएको वडाअध्यक्ष शरण गुरुङले जानकारी दिए । बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ पन्द्रुङ ढाप