| सोमवार, कार्तिक २३, २०८३

समाज

गोरखामा कुपोषित बालबालिकाको संख्या दुई तिहाइ घट्यो

गण्डकीमा दोब्बर बढ्यो, पालुङटारमा दोब्बर घट्यो, नौ पालिकामा शून्य गोरखाका बालबालिकामा कुपोषणको समस्या उल्लेखनीय रुपमा सुधार आएको छ । तीनबर्ष अघि र अहिलेको पोषणको तथ्यांक अध्ययन गर्दा अहिले कुपोषित बालबालिकाको

गोरखामा जडिबुटीबाट चारलाख ८६ हजार राजश्व संकलन

जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्ष २०८२/०८३ मा चारलाख ८६ हजार २२३ रुपैँया राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष विभिन्न गाउँपालिकामा संकलन तथा निकासी भएका ३४ हजार ३६८.६५

गोरखामा ८१ प्रतिशत रोपाइँ सकियो

बर्खे धानका लागि मौसम अनुकुल भएको यो वर्ष गोरखाको रोपाईँ तिव्र गतिमा भइरहेको छ । कृषि विकास कार्यालयले संकलन गरेको तथ्यांकअनुसार किसानहरुले हालसम्म ८१ प्रतिशत रोपाईँ सकिसकेका छन् । यो

देवल स्थानान्तरणको आशा निराशामा परिणत नहोस्

प्राकृतिक विपत्तिको निरन्तर त्रासमा बाँचिरहेका गोरखाको देवल गाउँका बासिन्दाका लागि ‘आश्वासन’ अब कुनै नयाँ शब्द रहेन । भूगर्भविद्हरूले देवल गाउँका ८३ घरधुरी जोखिममा रहेको र उनीहरूलाई यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस

बाह्रकिलो बजार व्यवस्थापनमा राजनीतिक बाछिटा, गृहमन्त्रीको अपरिपक्क निर्देशन आलोचित

विकास मरहट्टा ।सार्वजनिक जग्गा अतिक्रमण गरी गोरखा नगरपालिका–११ मा बिस्तार भएको बाह्रकिलो बजार हटेसँगै नयाँ ठाउँमा बजार बसाउन स्थानीय बीच होडवाजी चलेको छ । बिशेष गरी बाह्रकिलो र तेह्रकिलोका स्थानीयहरु

भिमसेन थापाको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

राष्ट्रिय विभूति भिमसेन थापाको २५२ औं जन्मजयन्ती जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । थापाको जन्मस्थल भिमसेन थापा गाउँपालिका–७ बोर्लाङमा शनिवार एक कार्यक्रमका बीच जन्मजयन्ती मनाइएको हो । भिमसेन थापा

सुत्केरी गराउने क्रममा शिशुको मृत्यु, हेलीद्वारा आमाको उद्धार

सुत्केरी गराउने क्रममा अत्याधिक रक्तश्राप भएपछि चुमनुब्रीमा एक नवजात शिशुको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ४ छाक गाउँकी २९ वर्षीया पेमा खाण्डो लामाले जन्म दिएको नवजात शिशुको मृत्यु

त्रिपालभित्र रोएर बित्छ पहिरो पीडित देवलका ८३ घरपरिवारको रात

शिव उप्रेती चुमनुब्री गाउँपालिका ३ देवल गाउँकी ६० बर्षीया पुन्नीमाया गुरुङको झिमिक्क आँखा नलागेको दुईहप्ता भयो । अचेल हररात झमझम पानी पर्छ अनि, घरमुनि गड्गडाएर पहिरो झरिरहन्छ । चिन्ता र

डिभिजन वन कार्यालयद्वारा दुईकरोड २८ लाख राजश्व संकलन

डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८२/०८३ मा दुई करोड २८ लाख ६१ हजार रुपैँया राजश्व संकलन गरेको छ । वार्षिक राजश्व र मूल्य अभिबृद्धि करसहित उक्त रकम संकलन

व्यवसायी अग्रवाललाई थुनामा राख्न आदेश

उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले बिहीबार थुनामा पठाउन