
जिल्लाको ग्रामिण रुटमा चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन नभएको बर्षाै भइसक्यो । कालोपत्रे भएका कतिपय सडकमा पनि कच्चि सरहकै भाडा तिर्न यात्रुहरु बाध्य छन् । प्रशासनले संक्रियता नदेखाउनु र

जिल्लामा बिद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता भएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा शनिवार प्रतियोगिता भएको हो । नेपाल समुदायमा प्रहरीको भूमिका शिर्षकमा भएको प्रतियोगितामा

सूचनाको हकका लागि राष्ट्रिय महासंघको पहिलो महाधिवेशन सम्पन्न भएको छ । यहि असोज ११ र १२ गते काठमाडौंमा पहिलो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन सम्पन्न भएको हो । शुक्रबार सम्पन्न महाधिवेशनबाट

एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–७६ गोरखाको २१ औ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रवार भएको अधिवेशनले कमल लामिछानेको संयोजकत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन् । शनिवार गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा उनले भने ‘अस्पतालमा भएका घटनाकमा

बारपाक सुलिकोट गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ७८.९८ प्रतिशत रहेको छ । चालु तर्फ ८१.१४ र पुँजीगत तर्फ ७४.३६ प्रतिशत खर्च प्रगति रहेको पालिकाले जनाएको छ ।

जिल्लाको ग्रामिण रुटमा चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गर्न नेपाल समाजवादी युवा संघ जिल्ला कार्यसमिति गोरखाले माग गरेको छ । ग्रामिण रुटमा चल्ने यातायातले मनपरी भाडा असुल्ने गरेको भन्दै संघले

गोरखाको दुर्गम क्षेत्रका बासिन्दाले अरु सेवा त पाएनन्, हिँड्नका लागि सुरक्षित बाटो पनि पाएका छैनन् । केही दिनअघि एक वृद्ध लडेर गम्भीर घाइते हुनु त्यसकै नतिजा हो । गोरेटो बाटोको

गोरखा निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले पार्टीलाई बलियो बनाउन सबै बीच एकताको खाँचो रहेको बताएका छन् । शुक्रवार जिल्ला सदरमुकाममा सम्पन्न भएको नेपाली कांग्रेस गोरखा नगर

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले अरुमाथि दोष थुपारेर पानीमाथि ओभानो बन्ने छुट युवापुस्तालाई नभएको बताएका छन् । शुक्रवार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको