| बुधबार, कार्तिक २५, २०८३

समाज

कात्तिकभित्रै प्रदेशसभा भवनको टेन्डर हुन्छ : मुख्यमन्त्री

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो वर्ष बित्दासमेत यसको आफ्नै भवन बन्न सकेको छैन । प्रदेशसभा भवन निर्माणका लागि यसअघि भएको डिपिआरमा भवनका लागि १ अर्ब ४६ करोड लाग्ने अनुमान थियो

आँबुखैरेनीमा रासायनिक मलको कारखाना खोल्ने प्रकृया सुरु

दरौदी ः नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा बुधबार भएको सम्झौतामा

चिनियाँ सीमा पार पास छापिँदै, एकसाताभित्र वितरण भइसक्ने

गृहमन्त्रालयले तिब्बती सीमा पारका लागि पास बनाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरेको छ । बिगत चारबर्षदेखि बन्द अबस्थामा रहेका नेपालसंगका सबै नाका खुल्ला भएको जानकारी चिनियाँ सरकारले गराएसंगै गृहमन्त्रालयले सीमा

सिरानचोक गाउँपालिकाको बार्षिक प्रगति : दूध चिस्यान केन्द्र स्थापनादेखि आधारभूत अस्पताल निर्माणसम्म

सिरानचोक गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ६८.८८ प्रतिशत रहेको छ । चालुतर्फ ७८.०८ र पुँजीगततर्फ ५४.२४ प्रतिशत खर्च प्रगति रहेको गाउँपालिकाले जनाएको छ । ९० करोड ९२

तीन महिने आधारभूत सिलाई कटाई तालिम सुरु

जिल्लामा तीन महिने आधारभूत सिलाई कटाई तालिम सुरु भएको छ । उद्योग वाणिज्य संघ गोरखाको आयोजना तथा उवासंघ महिला उद्यमी विकास समितिको समन्वयमा बिहिवारदेखि तालिम सुरु भएको हो । तालिमको

गोरखा अस्पतालको ओपिडी सेवा सुरु

गोरखा अस्पतालको बन्द रहेको ओपिडी सेवा सूचारु भएको छ । बिहिवार सार्वजनिक सूचना जारी गर्दै अस्पताल प्रशासनले बिहिबारबाटै सेवा सुचारु गरिएको जनाएको छ । देशको बिभिन्न स्थानमा कार्यरत स्वास्थ्यकर्मीमाथी हातपात,

दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई मुख्यमन्त्री पाण्डेको सुझाब

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाव दिनुभएको छ । बिहिवार नेपाल बीमा प्राधिकरणसँगको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘बीमा गराउँदा कम्पनीहरुले जति सजिलोगरी गराउनुहुन्छ

धार्चे र चुमनुब्रीमा टिम्मुर मनग्य उत्पादन

आयुर्वेद औषधी, मसला तथा अचारमा प्रयोग हुने बहुउपयोगी टिम्मुर धार्चे र चुमनुब्री गाउँपालिकामा मनग्य उत्पादन हुने गरेको छ । १५०० सय मिटरदेखि ३५०० मिटर उचाइसम्म हुने टिम्मुर दुई पालिकामा गरी

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्री बीच शिष्टाचार भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहिवार मुख्यमन्त्री कार्यालयमा उहाँहरुबिच भेटवार्ता भएको हो । उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री

उहियाका माइला गुरुङद्वारा मनास्लु हिमालको सफल आरोहण

धार्चे गाउँपालिका–३ उहिया दुङ्लाका ओम(माइला) गुरुङले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । आइतबार विहान ७ बजे उनी विश्वको आठौँ अग्लो मनास्लु हिमालको चुचुरोमा पुगेका हुन् । पायोनियर एडभेन्चरबाट उनीसहित