| बुधबार, कार्तिक २५, २०८३

समाज

बुङकोटका महिलाहरुलाई सिलाई मेसिन र बंगुरका पाठा वितरण

शहिदलखन गाउँपालिका–७ बुङकोटका महिलाहरुलाई सिलाई मेसिन र बंगुरका पाठा वितरण गरिएको छ । महिला आयआर्जन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा उनीहरुलाई उक्त सामग्री वितरण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

सुपथ छुट पसलबाट तीन दिनमै ३७ क्वीन्टल बढी चामल बिक्री

चाडपर्वलाई लक्षित गरी जिल्लामा संचालन भएको सुपथ छुट पसलबाट तीन दिनमा ३७ क्वीन्टल भन्दा बढी चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले आइतवारबाट

पहिरो पन्छाएर अवरुद्ध सडक तत्काल सुचारु गर

पहिरोले अवरुद्ध ग्रामिण रुटका अधिकांश सडकहरु अहिले सुचारु छैनन् । यातायात सेवा ठप्प छ । कतिपय सडकको पहिरो पन्छाउन सम्बन्धित निकायको तत्परता समेत देखिएको छैन । विगत चार महिनादेखि पहिरोले

फेरी बल्झियो महोत्सव विवाद

जिल्ला सदरमुकाममा आजबाट शुरु हुने बृहत लोकदोहोरी महोत्सवको बिषयमा पुनः विवाद शुरु भएको छ । स्टलको बिषयलाई लिएर कपडा तथा फेन्सी व्यवसायी संघ गोरखा र आयोजक राष्ट्रिय लोक तथा दोहोरी

इजरायल आक्रमणमा मारिएका नेपाली बिद्यार्थीको सम्झनामा दिप प्रज्वलन

इजरायल आक्रमणमा ज्यान गुमाएका नेपाली बिद्यार्थीको सम्झनामा गोरखामा दिप प्रज्वलन गरिएको छ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाले मंगलवार साँझ बसपार्कमा दिप प्रज्वलन गरेको हो । आक्रमणमा मारिएका प्रति

बिभिन्न माग राख्दै शान्ति समाजद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाली जनतालाई दण्डहीनताको अन्त्य गर्दै सुशासनको प्रत्याभूति दिलाउन मानव अधिकार तथा शान्ति समाज गोरखाले सरकारको ध्यानाकर्षण गराएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल माफर्त प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो

बारपाक–लाप्राक सडकखण्ड अझै सुचारु भएन

बर्षासँगै गएको पहिरोले अवरुद्ध बनेको बारपाक–लाप्राक सडकखण्ड अझै सुचारु भएको छैन । यातायात ठप्प हुदाँ स्थानीयलाई आउजाउसँगै सामान ढुवानीमा समेत समस्या परेको छ । सडक संचालनमा चासो नदिएको भन्दै स्थानीयको

उत्तरी गोरखाका २ सय ४९ जनाले पाए ‘बोर्डर पास’

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका २ सय ४९ जनाले चीनको सीमा प्रवेश अनुमती पत्र (बोर्डर पास) पाएका छन् । जिल्ला प्रशासन कार्यालयले सीमा प्रवेशका लागी उनीहरुलाई पास उपलब्ध गराएको हो ।

लामो समयदेखि अलपत्र रहेको सिंजाली मावि बनाउन चीन सरकार तयार

लामो समयको अलमलपछि शहिद लखन गाउँपालिका–४ स्थित सिंजाली माध्यमिक बिद्यालयको नयाँ भवन बन्ने भएको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनिया समकक्षी लिछयाङ बीच भएको प्रतिनिधिमण्डल