| बुधबार, कार्तिक २५, २०८३

समाज

योजना अलपत्र पार्ने ठेकेदारलाई कारवाही होस्

निर्माण व्यवसायीको लापरवाहीका कारण जिल्लामा रुग्ण योजनाको संख्या बढ्दो छ । योजना पाउन तुम शरणम् गर्न सिपालु निर्माण व्यवसायी अलपत्र पार्न पनि उत्तिकै सिपालु छन् । बिकासे योजनाहरु अपलत्र हुनु

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, गोरखाका कट्टेल घाइते

प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । घाइते भएका गोरखा नगरपालिका–८ का हिमाञ्चल

इजरायलमा रहेका नेपालीलाई सुरक्षित राख्न र स्वदेश फर्काउन समाजवादी पार्टीको आग्रह

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित राख्न र स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ। केन्द्रीय कार्यालयका तर्फबाट रोशन पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै इजरायलमाथि हमासले गरेको

गोरखाको अस्थायी रुटको नयाँ भाडादर लागू गर्न बिद्यार्थी संघसंगठनको माग

यातायात व्यवसायीले अस्थायी रुटको नयाँ भाडादर लागू नगरेको प्रति जिल्लामा क्रियाशिल चार राजनीतिक दलका बिद्यार्थी संघ÷संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । आइतवार प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रुपमा ज्ञापन पत्र

अलपत्र सडक योजनाको भौतिक पूर्वाधार मन्त्री जुग्जालीद्धारा निरिक्षण

निर्धारित समयसिमाभित्र काम सम्पन्न नभएर अलपत्र परेका जिल्लाका सडक योजनाहरुको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जाली निरिक्षण गरेका छन् । शुक्रवार जिल्लाका बिभिन्न योजनाहरुको

गोरखा दरौदी यातायातको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित आफ्नै कार्यालयमा शनिवार सभा भएको हो । कार्यक्रममा संचालक समितिका सदस्य शरदबाबु कट्टेलले

आजबाट सहुलियत मूल्य पसल संचालन हुने

दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर जिल्लामा आज आइतबारदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले पसल सञ्चालन गर्न

पालुङटारका दुई वडामा शहरी स्वास्थ्य केन्द्र संचालन

पालुङटार नगरपालिका वडा नं २ र ३ मा शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । वडा नं २ को चापाभन्जाङ र ३ को डुम्रेडाँडामा स्थापना भएको केन्द्रको शनिवार उद्घाटन गरिएको

उत्तरी गोरखाको स्याउ ढुवानीमा सहजिकरण गर

उत्तरी गोरखामा उत्पादित स्याउ यतिबेला बजारसम्म पुगिसक्नुपथ्र्याे हो, तर ढुवानीमा समस्या हुदाँ स्टोरमै थन्किएर बसेको छ । ढुवानी साधन अभाव यसको प्रमुख कारक हो । मेहनत र लगानी खर्चेर उत्पादित

यू–१३ अन्तर बिद्यालय लिग अन्तरगत शनिवार दुई खेल सम्पन्न

गोरखा नगरपालिकामा जारी यू–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेल महालक्ष्मी मावि लक्ष्मीबजार र रत्नराज्य मावि बिरेन्चोकबीच भएको थियो । उक्त