
वुधवारबाट जिल्लामा शुरु भएको बृहत लोकदोहोरी महोत्सवको बिषयलाई लिएर शुरु भएको विवाद अझै सुल्झिएको छैन । आयोजकले सहमति कार्यान्वयन नगरेको भन्दै जिल्लाका फेन्सी व्यवसायीहरु आक्रोशित छन् । सहमति कार्यान्वयन गराउन

केही दिन अघि चाडवाड लक्षित बजार अनुगमन भयो । यसपटकको नयाँ थालनी भनेको जिल्लाका सबै स्थानीय तहमा एकैसाथ अनुगमन गरियो । अनुगमन हुनु आफैमा राम्रो कुरा हो । तर अनगुमनका

विश्व दृष्टि दिवसको अवसरमा बिहीवार सार्वजनिक सवारी चालक र सहचालकको आँखा परिक्षण गरिएको छ । गोरखा दरौदी यातायात सेवा कम्पनीको समन्वयमा गोरखा लायन्स आँखा सेवा केन्द्रले कम्पनीमा आवद्ध ७६ जना

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन भोलिबाट शुरु हुदैछ । तीनधारेस्थित पार्टी कार्यालयमा हुने सम्मेलनको विहान ११ बजे कांग्रेसका महामन्त्री गगन थापाद्धारा उद्घाटन गरिने बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको

चाडवाड नजिकिएसँगै प्रहरीले जिल्लाको सुरक्षामा कडाई गरेको छ । चाडपर्वलाई लक्षित बिशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अपराधिक क्रियाकलाप र चोरी नियन्त्रणलाई बिशेष प्राथमिकतामा राखेर

नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीहरुको उद्धारमा सरकार गम्भीर भएका लागिपरेको बताएका छन् । जिल्ला सदरमुकाममा बुधबारबाट सुरु भएको बृहत लोकदोहोरी महोत्सवलाई सम्बोधन गर्दै उनले इजरायलको अहिलेको स्थितिका

आरुघाट गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ८६.०३ प्रतिशत रहेको छ । चालु तर्फको ८९.१६ र पुँजीगततर्फ ८१.०६ प्रतिशत खर्च प्रगति रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार

विगत ६ दिनदेखि सम्पर्कविहिन भएका ५३ बर्षीय भिमबहादुर परियार मृत फेला परेका छन् । गोरखा नगरपालिका–१० ठुटेबजारस्थित दरौदी नदी किनारमा वुधवार बिहान उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

बिगत केही बर्षयता जिल्लाको सदरमुकामस्थित हरमटारी खेलमैदानमा हुदै आएको मेला महोत्सव विवादरहित बन्न सकेको छैन । मेला–महोत्सवको बिषयलाई लिएर फेन्सी व्यवसायी र आयोजकबीच हुने टकराव जिल्लाका लागी खासै नौलो रहेन

अस्थायी रुटको भाडा समायोजनको निर्णय कार्यान्वयनमा अटेर गर्दै आएका जिल्लाका यातायात व्यवसायीले आफूखुशी भाडादर निर्धारण गरेका छन् । अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले निर्धारण गरेको नयाँ भाडादर त्रुटीपूर्ण र