| बुधबार, कार्तिक २५, २०८३

समाज

उत्तरी गोरखाबाट एक गर्भवती महिलाको हेलिमार्फत उद्धार

उत्तरी गोरखाको चुमनुब्री गाँउपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । वडा नम्वर ७ लारकी ४१ वर्षीया पासाङ छुजोम लामालाई सोमबार करिब ३ बजेतिर नेपाली सेनाको हेलीमार्फत उद्धार

दुई बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक पक्राउ

दुई जना बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–५ का ४१ बर्षीय व्यक्ति रहेका छन् । शनिवार बिहान १५ र १६ बर्षीया

संरचनासँगै सेवाको गुणस्तमा पनि बृद्धि हुदै जाओस्

भौतिक संरचनासँगै गोरखा अस्पतालले प्रवाह गर्ने सेवामा पनि फड्को मारेको छ । विगतका बर्षहरुको तुलनामा अहिले अस्पताल भौतिक रुपमा सम्पन्न मात्र होइन बिशेषज्ञ चिकित्सकसहितको सेवा बिस्तारमा पनि सफल बन्दै आएको

धर्म र संस्कृती जर्गेनाका लागी भन्दै अष्ट्रेलियामा नेपालीद्धारा मन्दिर निमार्ण गर्न पहल शुरु

धर्म र संस्कृती जर्गेनाका लागी भन्दै अष्ट्रेलियाको सिड्नीमा मन्दिर निर्माणका लागी आप्रवासी नेपालीहरुले पहल थालेका छन् । मन्दिर निर्माणका लागी आउँदो बिहीवार सिड्नीमा रहेका नेपालीहरु बीच बृहत अन्तरक्रिया कार्यक्रम हुने

गोरखामा भोलिदेखि हुने भनिएको महोत्सव उद्घाटनको कार्यक्रम स्थगित

गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा भोलिबाट हुने भनिएको बृहत लोकदोहोरी महोत्सव पर्सि (वुधवार) बाट मात्र शुरु हुने भएको छ । इजरायल आक्रमणमा परी मृत्यु भएका नेपालीहरुको सम्मानमा सरकारले मंगलवार राष्ट्रिय शोकको

भोलि सार्वजनिक बिदा छैन : मन्त्री शर्मा

इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन । यसअघि एक मन्त्रीले दिएको सूचनामा भर परेर थुप्रै

गोरखा अस्पतालको प्रवेशद्धार र पार्किङ स्थल स्तरोन्नती हुने, बोरिङ खन्नका लागी पनि बजेट विनियोजन

गोरखा अस्पतालको उत्तर तर्फ रहेको प्रवेशद्धारलाई स्तरोन्नती गरिने भएको छ । हाल भएको प्रवेशद्धारलाई भत्काएर नयाँ बनाउन लागिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । नयाँ बन्ने प्रवेशद्धार करिव २० फिट

इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा

इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको

नयाँ नोट असोज २९ देखि सटही हुने

नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे

बैकिङ कसूर मुद्धामा फरार एक युवक पक्राउ

बैकिङ कसूर मुद्धामा फरार रहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका–६ अश्राङका ४२ वर्षीय नारायण परियार रहेको प्रहरीले जनाएको छ । गोरखा नगरपालिका–५ का सोहन