
गोरखामा क्रसरको उपकरण चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका वडा नं. १ केराबारीमा सञ्चालित चम्पावती हाईड्रोपावर कम्पनीले संचालन गरेको क्रसरको सामग्री चोरेको आरोपमा फरक फरक समयमा

डिएसपी बोगटी भन्छन् : यो महिनामा नभए फागुन यता सम्भव छैन : गत साउन महिनामा जिल्लाका पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० साल साउन महिनाभित्रै उत्तरी गोरखामा सशस्त्र प्रहरीको

सुनको मूल्य मंगलबार थप बढेर अहिलेसम्मकै उच्च भएको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको

नेवारी समुदायको सांस्कृतिक पर्व मकै सुकाउने पर्व(सकिमना) सोमबार राती विभिन्न कार्यक्रम गरी मनाइएको छ । लोप भइसकेको सो पर्व स्थानीय ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अग्रसरतामा सोमबार साँझ मनाइएको

कर्णालीका भूकम्प पीडितलाई सहयोग गर्ने उद्देश्यले संकलन गरिएको रकम गोरखा उद्योग वाणिज्य संघले सोमबार त्यसतर्फ पठाएको छ । सहयोग संकलन अभियानमार्फत जम्मा भएको ५१ हजार रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिमार्फत

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा चितुवा आतंक बढेको छ । जताततै चितुवाले आक्रमण गर्न थालेको भन्दै स्थानीयबासी खेतबारीको काम, घाँस दाउरा गर्नसमेत त्रसित भएका छन् । विगत केही दिनदेखि सौरपानीको पोखरा,

ज्यान मार्ने उद्योगमा प्रहरीले गोरखाका एक महिलालाई पक्राउ गरेको छ । गण्डकी गाउँपालिका वडा नं. १ मकैसिङ बुटारका २६ वर्षीय विमला चेपाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश

बारपाक सुलिकोट गाउँपालिका केन्द्र ताकुकोटमा चौथौ बारपाकसुलिकोट रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार गाउँपालिका अध्यक्ष विष्णु भट्टले उद्घाटन गर्दै पालिकाको माविस्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

चुमनुब्री गाउँपालिका २ ल्हो गाउँमा हालै निर्माण सम्पन्न भएको छोर्तेनको उद्घाटन गरिएको छ । लामा सोनाम दोर्जे रिम्पोछेको सक्रियतामा निर्माण गरिएको छोर्तेनको तीन दिने कार्यक्रम गरी उद्घाटन गरिएको गाउँपालिकाका प्रमुख

गोरखामा काठेपोल विस्थापन गर्ने कार्यक्रम स्थानीय तहको पनि छ । प्रदेश सरकारको पनि छ । केन्द्र सरकारको पनि छ र विद्युत प्राधिकरणको पनि छ । काठे पोल विस्थापन गर्ने कार्यक्रम