
धादिङमा गोरखाको झल्को दिने गरी ‘रामशाह चौतारा’ बनाइने भएको छ । गोरखा नगरपालिकासंग भगिनी सम्बन्ध स्थापना गरेको त्यहाँको निलकण्ठ नगरपालिकाले गोरखाको झल्को दिनेगरी रामशाह चौतारा निर्माण गर्ने भएको हो ।

सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको

पालुङटार नगरपालिकाले २०८३ भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । अहिले बालमैत्री पालिका घोषणाको पहिलो चरणको तयारी सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । नगरपालिकाले

कर्णालीका भूकम्प पिडितका लागि ज्येष्ठ नागरिक जिल्ला संघ गोरखाले संकलन गरेको रकम त्यसतर्फ पठाइएको छ । जिल्ला संघले केही दिनअघि अभियानमार्फत संकलन गरेको दुईलाख २१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप

पाँचबर्षअघि साम्दोबाट रुइला नाकासम्म सडक निर्माण गर्ने गरी गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसबर्ष केही काम पनि हुन सकेन । फेरि दोस्रो बर्ष पनि सो
चीनको भ्रमणमा रहेको गोरखा चेम्बर अफ कमर्सको डेलिगेसनले नेपाल–चीन क्वारेन्टाइन समस्या समाधान गरिदिन आग्रह गरेको छ । सोमबार यिवुमा चिनियाँ अधिकारीहरूसँगको बैठकमा गोरखा च्याम्बरका प्रतिनिधिहरुले नेपाली उत्पादनहरू चीनमा भित्र्याउने क्रममा

यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान कुसुमाकर न्यौपानेलाई प्रदान गरिने भएको छ । तुलसीमान श्रेष्ठ स्मृति समाजले मंगलबार प्रेस विज्ञप्ति जारी गरी यसबर्षको सम्मान लोकसाहित्य अनुसन्धानमा दशकौंदेखि निरन्तर लागिरहेका नेपाली लोकगीतका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ । महोत्तरीको गौशालामा जारी बैठकबाट अर्थविद् डा. वाग्ले उपसभापति हुने सभापति लामिछानेको ‘कोर टिम’का सदस्यले बताएका छन्

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति

प्रदेश सरकारले बनाएका प्रहरी ऐन कार्यान्वयनको गर्दै प्रहरी समायोजन माग गर्न सातै प्रदेशका गृहमन्त्रीहरू सरकारको ध्यानाकर्षण गराउन काठमाडौं गएका छन् । उनीहरूले प्रहरी समायोजन माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल