| बुधबार, कार्तिक २५, २०८३

समाज

मनकामना केबलकार दुई महिनाभित्र पूर्ण डिजिटल प्रणालीमा स्तरोन्नति, दुई वर्षभित्र रिसोर्ट चलाउने

मनकामना केबलकारले सन् २०२५ सम्ममा मनकामना परिसरभित्रै सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । नेपालकै पहिलो केबलकार, मनकामना केबलकार सेवाको २६औं वार्षिकोत्सवमा अध्यक्ष राजेशबाबु श्रेष्ठले सन् २०२४ को अन्त्यमा वा

काशीगाउँमा सम्पन्न निशुल्क मोतियाविन्दु शिविरबाट ४७ जना लभान्वित

धार्चे गाउँपालिका ६ काशीगाउँमा सञ्चालित चारदिने निशुल्क आँखा शिविरमा ४७ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ । वडा नं ६ को आयोजना, मञ्जु श्री माविको सहआयोजना तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर

मनकामना केबलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान

मनकामना दर्शन प्रालिले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिरपरिसरमा सरसफाइ कार्यक्रम गरेको हो । सोही दिन

बसपार्कदेखि खोलखोलेसम्मको सडक फराकिलो पारेर फुटपाथ बनाउने, प्रारम्भिक सर्भेको काम सकियो

गोरखा बजारको पुरानो बसपार्कदेखि खोलखोलेसम्मको सडक चौडा बढाएर फुटपाथलाई व्यवस्थित बनाइने भएको छ । उक्त कामको डिपिआर निर्माणका लागि प्रारम्भिक सर्भेको काम भइसकेको नगरपालिकाले जनाएको छ । ‘परामर्शदातामार्फत प्रारम्भिक सर्भेको

ऋण नतिर्ने लाजमर्दो अभियानको पछि लाग्नु बेकार

खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमात्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ,त्यसैले यो हल्लै हल्लाको देश होयो हल्लै हल्लामाथि उभिएको देश हो– भूपी शेरचन भूपीको यो कविताजस्तै नेपालमा सँधै

भूकम्प पीडितका लागि जेष्ठ नागरिक जिल्ला संघद्वारा दुई लाख १६ हजार संकलन

जेष्ठ नागरिक जिल्ला संघ गोरखाले भूकम्पले क्षति पु¥याएको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितका लागि राहत सहयोग संकलन अभियान अन्तरगत दुई लाख १६ हजार रुपैयाँ संकलन गरेको छ

ग्लोबल आइएमई वैँकद्वारा गोरखा क्याम्पसलाई कम्युटर र प्रिन्टर प्रदान

ग्लोबल आइएमई वैँक गोरखा शाखाले गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसलाई कम्युटर र प्रिन्टर प्रदान गरेको छ । ग्लोबल आइएमई बैङ्क गोरखा शाखाद्वारा विहिबार एक कार्यक्रमका बीच क्याम्पसलाई कम्युटर

१२ औँ कर दिवसको अवसरमा गोरखाका मास्के सम्मानित

१२ औँ कर दिवसको अवसरमा गोरखाका उत्कृष्ट करदाता सितलकाजी मास्के सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यालय दमौली तनहुँद्वारा बिहिबार आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताहको समापन समारोहमा मास्केसहित

गोरखामा चोरीको आरोपमा लमजुङका एक युवक पक्राउ

गोरखामा चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका वडा नं १ माझबारीका २४ वर्षीय रमेश भट्टराइलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी तथा

अपांगता भएकालाई सशक्तिकरणको महत्व

केही बुज्रुकहरु पहिले भन्दा अहिले मुलुक ओह्रालो लागेको तर्क गर्छन् । उनीहरु तर्क पुष्टि गर्ने केही थान उदाहरणहरु पनि पेश गर्छन् । पहिले भन्दा अहिले मुलुक गए गुज्रिएको प्रमाणित गर्न