| सोमवार, कार्तिक २३, २०८३

समाज

गोरखामा एक वर्षमै ६१५ जोडीको सम्बन्ध बिच्छेद !

प्रतीक्षा आलेगोरखामा एक वर्षको अवधिमा ६१५ जोडीले सम्बन्ध बिच्छेद गर्न मुद्दा दर्ता गरेका छन् । २०८२ को साउन १ गतेदेखि २०८३ को असार मसान्तसम्ममा जिल्लाका ६१५ जोडीले सम्बन्ध बिच्छेद गर्नका

अभद्र तथा कानूनविपरीत हर्कत गरेको आरोपमा तीनजना पक्राउ

विभिन्न व्यक्ति तथा निकायसंग आर्थिक असुलीजस्ता अभद्र तथा कानून विपरीतका हर्कत गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पीडितहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले सिरानचोक गाउँपालिका

गोरखाको मौन महामारी, फैलदै नसर्ने रोग

गोरखाको मौन महामारी, फैलदै नसर्ने रोग (गोरखामा नसर्ने रोग र मानसिक स्वास्थ्य अवस्था रएकिकृत व्यवस्थापनको आवश्यकता) नारायण बाबु अर्याल गोरखामा प्रत्येक वर्ष विभिन्न किसिमका महामारी जस्तै बाढि, पहिरो, सिजनल फ्लु,

गोरखाको घ्याम्पेसालमा नयाँ सबस्टेसन सञ्चालनमा

गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सकिएको ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ । उक्त सबस्टेसन सञ्चालनमा ल्याइएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली गुणस्तरीय र भरपर्दो हुने अपेक्षा गरिएको

नागरिक जहाँ, सरकार त्यहीँ—चुमनुब्रीको अनुकरणीय अभ्यास

भौगोलिक विकटता, हिउँदे चिसो र बर्खायामको पहिरो । बाटो हिँड्दा माथिबाट खस्ने ढुङ्गा र भीरको जोखिम । गुणस्तरीय शिक्षा, स्वास्थ्य र खाद्यान्नको निरन्तर अभाव—यो कुनै काल्पनिक कथा होइन, गोरखाको चुमनुब्री

खाना पकाउने ग्यास गोदामहरुमा अनुगमन

केही दिनदेखि बजारमा खाना पकाउने एलपी ग्याँसको हाहाकार हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, गोरखाले ग्यास डिलर तथा अधिकृत विक्रेताहरुको गोदाममा अनुगमन गरेको छ । सोमबार जिल्ला सदरमुकामस्थित ५ वटा ग्याँस

चिनियाँ सीमानामा नेपाली झण्डा दयनीय

चिनियाँ अधिकारीहरुले गत असारको २६ गतेदेखि सीमा नाका खुलाउने भनी सीमावर्ती चुमनुब्री गाउँपालिकाको वडा नं. १ र वडा नं. ७ का बासिन्दालाई सूचना दिए । बर्षमा एकफेर नाका खुल्ने खबरले

अन्तर्राष्ट्रिय कल बाईपास(भिओआईपी)मा संलग्न गोरखाका गुरुङसहित चारजना पक्राउ

अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) संचालनमा संलग्न रहेको अभियोगमा प्रहरीले गोरखाका प्रोमेश गुरुङसहित चारजनालाई पक्राउ गरेको छ । काठमाडौं तथा भक्तपुर जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले भिओआईपी कार्यमा प्रयोग

आरोही युक्तप्रति उच्च सम्मान गरियोस्

गोरखाको पर्यटकीय गाउँ लाप्राकलाई विश्वसामु ‘आरोहीहरूको गाउँ’का रूपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने साहसी आरोही पुरबहादुर गुरुङ (युक्त) को असामयिक निधनले सिङ्गो देशलाई नै स्तब्ध बनाएको छ । सगरमाथाको १०

होनहार युवा गुमाएपछि लाप्राकबासी शोकमा

कीर्तिमानी आरोही पुरबहादुर गुरुङ(युक्त)को निधनले आरोहीको गाउँ भनेर प्रसिद्ध लाप्राक गाउँ शोकमा डुबेको छ । गत विहिबार पाकिस्तानको ब्रोडपिकको हिउँपहिरोमा परी मृत्यू भएपछि उनका आफन्तजन, गाउँलेहरु अहिले काठमाडौं, काभ्रेस्थलीस्थित उनको