
हिद लखन गाउँपालिकाको केन्द्र जोड्ने नाम्जुङ घैरुङ तिनमाने मनकामना ढाँडवारी रामशाहघाट सडकखण्ड अन्तरगतको हुक्का वनदेखि खगीसम्मको सडक दैनिक पाँच घण्टा बन्द हुन थालेको छ । मंगलवारबाट बिहान ११ बजेदेखि दिउँसो

बिकास मरहट्टा : नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका कोषाध्यक्ष ज्ञानहरी अर्यालमाथि हातपात भएको छ । संस्थाका कार्यालय प्रमुख सुवास घिमिरेले उनीमाथि हातपात गरेका हुन् । सोमवार कार्यालयस्थित सभापतिको कार्यकक्षमा छलफल

ठेक्का लिएर योजना अपलत्र पार्ने ठेकेदारलाई काम लगाउन गोरखा सडक योजना कार्यालयले खुट्टा कमाउने गरेकोे छ । ठेकेदारलाई सम्पर्क गरेर काम अह्राउन समेत कार्यालयले सकेको छैन । सो कुरा कार्यालयका

१३ बर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाँउपालिका–५ कटरबारीका ३७ वर्षीय नवराज घिमिरे रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको आफन्तले

गोरखा नगरपालिका–१४ अकला मन्दिर आसपास रहेको हिल कटेज होटलका संचालक मृत अवस्थामा फेला परेका हुन् । पालुङटार नगरपालिका–८ लामाचौरको २८ बर्षीय महेश पन्थ सोमबार बिहान होटलको आफू सुत्ने कोठामा मृत

मध्यपहाडी लोकमार्गका जनक डाक्टर बाबुराम भट्टराई हुन् । उनले उठान गरेको यस लोकमार्ग उनकै जन्मस्थल क्षेत्रमा अलपत्र छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म फैलिएको पहाडी लोकमार्ग मध्यपहाडी लोकमार्ग हो ।

आत्महत्या दुरुत्साहन आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–६ कल्लेरीकी ४५ वर्षीया मंगली बिक रहेको प्रहरीले जनाएको छ । गत बिहिबार झुण्डिएर आत्महत्या गरेका ४५ बर्षीय

नदीजन्य सामग्री उत्खनन गर्न दुई, तीन पटकसम्म ठेक्का आव्हान गर्दा पनि दरखास्त नपरेपछि पालिकाहरुको राजस्व संकलनमा कमी आउने भएको छ । आरुघाट गाउँपालिका, बारपाक सुलीकोट, अजीरकोट, धार्चे गाउँपालिकाले दुई, तीनपटकसम्म

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका एक वृद्ध बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सिकिस्त बिमारी परेका ७२ वर्षीय फुन्जो लामाको सोमवार बिहान उद्धार गरी काठमाडौँ लगिएको लामाका छोरा साङ्गे लामाले

पछिल्लो समय सहरीकरण बढेको गोरखा नगरपालिकाको छेपेटारबाट दरौंदी नदी तरेर पालुङटार नगरपालिका प्रवेश गरेपछि गाडी धुलोको मुस्लोभित्रै हराउँछ ।घर, गोठ र रूख–बिरुवा समेत धुलोले ढाकिएको छ । धुलो उँडाउँदै गाडी