
मनास्लु क्षेत्र(नुब्री उपत्यका र चुम उपत्यका) प्रवेश गर्ने पर्यटकका सहयोगीहरुबाट संकलित कुपनबापतको रकम हस्तान्तरण गर्न सुरु गरिएको छ । सो क्षेत्र प्रवेश गर्ने पर्यटकका गाइड तथा भरियाहरुको कुपनबापत संकलित एक

सहिदलखन गाउँपालिका वडा नं ८ बुङ्कोट छापथोको राम्चे प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयको ३५ औ बार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा शुक्रबार स्थानीय पूर्णमान श्रेष्ठको सम्झनामा अक्षयकोष स्थापना

तल्लो भेगमा विजुली बत्ती बल्नुअघि नै दुर्गम गाउँहरुमा माइक्रो हाइड्रोबाट विजुली निकालेर बत्ती बाल्ने काम भएको थियो । गोरखा बजार, मनकामनालगायत कतिपय बजार क्षेत्रमा त पहिले नै विजुली बलेको हो,

आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटारबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । सो ठाउँमा सवारी चेकजाँचका क्रममा प्रहरीले मुग्लिनतिरबाट आँबुखैरेनीतर्फ आउँदै गरेको याबुबाहक बसमा सवार बोधीमाइ नगरपालिका ४ का

सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको

धार्चे गाउँपालिकाको सबै बस्तीमा दुईबर्षअघि नै केन्द्रीय प्रशारण लाइनको पोल गाडियो । तार पनि टाँगियो, तर अहिलेसम्म सेवा सञ्चालन गरिएको छैन । सबै बस्तीमा लघुजलविद्युत आयोजनाको विद्युत प्रशारण गरिएको छ

आगलागी पीडित बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँराका डिलबहादुर थापा मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गो.ड्राईभर–बा मेमोरियल फाउण्डेशन ट्रष्टले उनलाई २५ हजार आर्थिक सहयोग गरेको हो । बिहीवार एक कार्यक्रमका

बिगतका बर्षजस्तै यस बर्ष पनि नेपाली सेनाले एकीकरण पदयात्रा गर्ने भएको छ । पुस २१ देखि गोरखा दरवारबाट पदयात्रा सुरु हुने नेपाली सेनाको रिपुमर्दन गणले जनाएको छ । नेपाल एकीकरणको

बिभिन्न कार्यविधि अनुमोदन गर्दै चुमनुव्री गाउँपालिकाको १४ औ गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । बिहिवार भएको गाउँसभाले श्रष्टा सम्मान, डोजर एक्साभेटर तथा हेभी उपकरण संचालन, प्रौढ तथा अनौपचारिक

स्थानीयलाई रोजगार दिने र युवालाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले गोरखा नगरपालिकाको वडा नम्वर ११ मा पाइलट प्रोजेक्टको रुपमा लागू गरिएको रोजगार तथा पूर्वाधार कार्यक्रमले सुरुवाती चरणमै विवाद झेल्नुपरेको छ