
गोरखा जेसिज गोरखाको अध्यक्षमा अश्विन ढुङगाना चयन भएका छन् । गोरखा जेसिज गोरखाको शनिबार सम्पन्न ४३ औँ अधिवेशनबाट बर्ष २०२४ का लागि अध्यक्षमा ढुङगाना निर्विरोध चयन भएका हुन् । कार्यकारी

गोरखाको हरमटारी खेलमैदानमा आयोजित मेलामा दुर्गम गाउँपालिका धार्चेमा उत्पादित ‘लोकल उत्पादन’को अलग्गै स्टल छ । धार्चेको उच्च पहाडी हावापानीमा उत्पादित अर्गानिक टेस्ट दिने स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न आयोजकले विशेष महत्वका

पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम

गोरखा नगरपालिको वडा नं ११ को नयँ गाउँ बडहरेमा रहेको भू–राज वृक्ष आधारभूत विद्यालयलाई झोला र न्यानो कपडा वितरण गरिएको छ । किवानिज क्लब अफ स्यम्भु नेपाल, काठमण्डौं नामक संस्थाले

साधना लघुबित्त बित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय गोरखाले गोरखा दरबारलाई डस्टवीन वितरण गरिएको छ । संस्थाको सरसफाई अभियानको बिशेष अवसरमा शुत्रबार गोरखा दरबारलाई १४ थान डस्टविन हस्तानान्तरण गरिएको हो ।

सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो । सशस्त्र प्रहरी

प्रतीक्षा आले : ‘समृद्ध प्रदेश र सुखी नागरिक’ मुल नारा रहेको गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको अवधि आउँदो असारमा सम्पन्न हुँदै छ । तर, प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना अपेक्षा

जिल्ला प्रहरी कार्यालय तनहूँले सवारी ज्यान र सवारी अंगभंग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ भण्डारा बस्ने ३८ बर्षीय बिजय धिताल भन्ने भरिपूर्ण धिताल

भनिन्छ, ‘पुल्पुल्याएर हुर्काको सन्तानले भविष्यमा दुख पाउँछ ।’ यसको अर्थ हो, जसले सुख, दुख देखेको, भोगेको हुदैन, जसले माया ममता मात्र पाएको छ, उसले जीवनका सुख, दुखसंग जुध्न सक्दैन ।

धार्चे गाउँपालिका वडा नं ४ मा सम्पन्न भएको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि सातकन्या युवाक्लव लापुले जितेको छ । तमु ल्होसार मूल आयोजक समितिद्वारा आयोजित जिल्लास्तरीय पुरुष भलिबलको उपाधि वडा नं