| बुधबार, कार्तिक २५, २०८३

समाज

रेडक्रस गोरखाले आफ्नो साख र गरिमा नगुमाओस्

रेडक्रस मानवीय सेवा गर्ने उद्देश्यले स्थापित एक विशुद्ध अन्तराष्ट्रिय संस्था हो । मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वेच्छिक सेवा, एकता र विश्व व्यापकता रेडक्रस अभियानका सात सिद्धान्तहरू हुन् । सहभागिता, सक्रियता

आयुर्वेदिक घुम्ती शिविरबाट २५० जना लाभान्वित

गोरखाको पालुङटार नगरपालिका वडा नं ३ आँपपिपल डुम्रेडाँडामा सम्पन्न आयुर्वैद घुम्ती शिविरबाट २५० जनाले स्वास्थ्य लाभ लिएका छन् । आयुर्वैद शाखाको आयोजनामा मंगलबार सम्पन्न शिविरबाट विभिन्न रोगका २५० जनाले सेवा

काम अलपत्र पार्ने लक्ष्मी कन्स्ट्रक्शनसँग शहिद लखन गाउँपालिकाद्वारा स्पष्टिकरण माग

काम अलपत्र पारेर सम्पर्क भएका ठेकेदारलाई शहिद लखन गाउँपालिकाले स्पष्टिकरण माग गरेको छ । लक्ष्मी कन्स्ट्रक्शनका प्रोपाइटर राजकुमार श्रेष्ठलाई कालोसूचीमा राख्ने प्रकियाअन्तर्गत स्पष्टिकरण सोधिएको गाउँपालिकाले जनाएको छ । कन्स्ट्रक्शनले सो

गोरखामा पनि विद्युतीय गाडी चार्जिङ स्टेशन !

विद्युतीय गाडीको लोकप्रियता बढेसंगै गोरखामा पनि विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । सदरमुकाममा रहेको होटल इन गोरखाले टाटा कम्पनीको एउटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेशन

गठबन्धनको ‘स्पिरिट’ गाउँतहसम्म पुग्न नसकेको माओवादी गोरखाको निश्कर्ष

गठबन्धनको मर्म र भावना केन्द्र तहमाझैँ जिल्ला र स्थानीय तहमा पुग्न नसकेको माओवादी गोरखाको निश्कर्ष छ । बुधबार सदरमुकाममा आयोजित जनतासंग माओवादी रुपान्तरण विशेष अभियानको समीक्षा बैठकमा बोल्ने बक्ताहरुले ‘गठबन्धनको

मनास्लु क्षेत्रमा नौहजार भन्दा धेरै विदेशी पर्यटक

गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै नौहजार १७७ जना विदेशी पर्यटक पुगेका छन् । यसअघि सबैभन्दा धेरै पर्यटक आएको भनिएको सन् २०१७ सालमा भन्दा सन् २०२३ मा एकहजार पाँचसय जनाले

आश्रमका बालबालिकालाई न्यायो कपडा वितरण

मानव सेवा आश्रम गोरखाका बालबालिकालाई न्यायो कपडा वितरण गरिएको छ । बिद्यालय सहयोग कार्यक्रम अन्तरगत लायन्स क्लब अफ काठमाडौँ लेजेण्डरीले उनीहरुलाई न्यानो कपडा वितरण गरेको हो । मंगलवार आश्रममा एक

महिला उद्यमी संघ नेपाल गोरखाको तेस्रो साधारण सभा सम्पन्न

महिला उध्मी संघ नेपाल गोरखाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । नबलपूर जिल्लाको कावोसोतीमा सोमबार साधारण सभा सम्पन्न भएको संघकी सचिव सिर्जना पाण्डेले बताइन् । सभामा संघका सचिव र

समयमा नै काम सम्पन्न गर्ने दुई उपभोक्ता समिति सम्मानित

निर्माण व्यवसायीले काम अलपत्र पारिरहेको अबस्थामा निर्धारित समयभन्दा अघि काम सम्पन्न गरेका दुई उपभोक्ता समितिलाई सहिद लखन गाउँपालिका वडा नं. ७ को वडा कार्यालयले सम्मान गरेको छ । कुनै समितिले

ठेक्का नहाल्ने तर लुकिछिपि उत्खनन गर्ने दाउ

गोरखाका गाउँपालिकाहरुमा यतिबेला नदीजन्य सामग्री उत्खनन गर्ने बेला भएको छ । केहीबाहेक सबै पालिकाहरुले उत्खननका लागि ठेक्का आव्हान गरिसकेका छन् । एकपटक आव्हान गरे, ठेक्का आवेदन कसैको पनि परेन ।