
मानव तस्करीकोे आरोपमा प्रहरीले गोरखाका एक युवालाई नियन्त्रणमा लिएको छ । पिडितको जाहेरीको आधारमा प्रहरीले गोरखा नगरपालिका १ का अर्जुन श्रेष्ठ भन्ने ३१ बर्षका अर्जुन सुनारलाई पक्राउ गरेको हो ।काठमाडौँ

गोरखा बजारमा अहिले कृषि, व्यापार तथा पर्यटन मेला सञ्चालित छ । नाम जस्तै मेलामा कृषिका स्टलहरु पनि छन्, व्यापारिक स्टलहरु त झन् हुने नै भए । अनि अवलोकन गर्नेहरुका कारण

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी गोरखाले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठको पुतला दोहन गरेको छ । मसाल जुलुससहित निस्केका अनेरास्ववियु

मगर समुदायको महान पर्व ‘माघेसङ्क्रान्ति’को अवसरमा गोरखाको पालुङ्टार नगरपालिकामा माघेसंक्रान्ति उत्सव मनाइने भएको छ । नेपाल मगर संघ, पालुङ्टार नगरपालिका कमिटीले पालुङटारको हवाइमैदानमा विशेष उत्सवका रुपमा दसौँ माघेसक्रान्ति उत्सव २०८०

गोरखाकी सम्झना देवकोटा आउँदो राष्ट्रिय सभाको निर्वाचनमा गण्डकी प्रदेशको महिलाका तर्फबाट उम्मेद्वार हुने भएकी छिन् । १९ सिटका लागि उम्मेद्वारको नाम टुंगो लगाउने क्रममा एमालेले गण्डकी प्रदेशबाट देवकोटाको नाम निश्चित

गोरखामा शनिबार सम्पन्न जिल्ला स्तरीय शिक्षक नृत्य प्रतियोगितामा नेपाने माविका गोपिराम गुरुङ र धर्मावती माविका वर्षा ढकालको टिम प्रथम भएका छन् । सामाजिक विकास कार्यालयद्वारा आयोजित शिक्षक तथा विद्यार्थी प्रतिभा

प्रतीक्षा आले मगर गोरखा ः गोरखाको पहिलो मिठाई पसल हो बसपार्कको छेउमै रहेको ‘गोरखकाली मिष्ठान्न भण्डार ।’ पुरेन्द्रप्रसाद गुप्ताले सञ्चालन गर्दै आएको उक्त पसलले गोरखाको बिगत ४५ वर्षको समय पार

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा गत शुक्रबार ३५ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका महिला ७ र पुरुष ५ गरी १२ जनाको

‘हेड्स नेपाल’ गोरखाको अध्यक्षमा ओमबहादुर श्रेष्ठ चयन भएका छन् । जिल्ला शाखाको शनिबार सम्पन्न भएको १० औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो

नेपाली कांग्रेस गोरखाले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला समिति गोरखाको आयोजनामा २० र २१ गते आयोजित पार्टीका जिल्ला, क्षेत्रीय र