
द्रव्यशाह बहुमुखी क्याम्पसले सुन्तला अधिक हुने ताङ्चिोक क्षेत्रका सुन्तलाका व्यवसायिक किसानलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसले त्यहाँका २८ जना किसानलाई सुन्तला बगैँचामै लगेर प्रयोगात्मक रुपमा अभिमुखीकरण

गोरखा नगरपालिका स्तरीय अन्तर मावि नृत्य प्रतियोगितामा शक्ति मावि पाटेचौर पहिलो भएको छ । चेम्बर अफ कमर्स गोरखाको आयोजनामा सदरमुकामको हरमटारी खेल मैदानमा जारी ‘कृषि, पर्यटन प्रबद्र्धन मेला २०८०’ अन्तरगत

प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले प्रसिद्ध मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को म्याद पाँच वर्षका लागि थप गरिएको छ । यही पुस ५ गते बसेको

गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं १ घ्याम्पेशालस्थित दुल्लभ माध्यमिक विद्यालयमा आठ महिनादेखि व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालयतको आन्तरिक खिचातानी र अनावश्यक हस्ताक्षेपका कारण समिति गठन हुन ढिला

सिरानचोक गाउँपालिका–१ केरावारी स्थित नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना

ज्यान मार्ने उद्योगको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–४ बेलटारका २९ बर्षिय कृष्ण भुजेल र वडा नम्वर १० धौखोला चारघरेका ६० बर्षिय तिलकबहादुर बिश्वकर्मा रहेको

बेनिघाट, आरुघाट, लार्के सडकको हावाडाँडादेखि लार्केसम्मको १५४ किलोमिटरमध्य ९२ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ । यसअघि बेनिघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर सडक सडक विभागले नै निर्माण गरिसकेको छ ।

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ फिलिम बस्ने ४९ बर्षीया कान्छी गुरुङलाई हातपात गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय धनबहादुर गुरुङ रहेको प्रहरीले जनाएको

गोरखा नगरपालिका–१३ को मझुवा देउराली क्षेत्रमा रहेको पाँच वटा विद्यालयलाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरिएको छ । नेपाली सुत्रपात नामक गैर सरकारी संस्थाले बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोग

गोरखा प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नं. ११ बस्ने २० वर्षीय निरज ढकाललाई चोरी गरेको आरोपमा प्रकाउ परेका हुन् । गत २१