
शनिवार कालिका महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड नयाँबजार छिपिटोलको बार्षिक साधारणसभा सम्पन्न भएको छ । गोरखा नगरपालिका वाड न ७ मा रहेकोे सहकारीको २६औ बार्षिक साधारण सभा तथा

स्वर्गीय शम्भुबाबु मरहट्टाको २८ औ स्मृति दिवसको अवसर पारेर जिल्लाका बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । शम्भु स्मृति प्रतिष्ठान गोरखाले बिभिन्न विद्यालयका ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

पृथ्वीजयन्तीको अवसर पारेर गोरखा दरबारको गर्भगृहमा राजसिँहसन पुनस्थापन गरिएको छ । दरबारको पुनर्निर्माणको क्रममा विस्थापन गरिएको राजसिँहसन गत शुक्रबार ३०२ औँ पृथ्वीजयन्तीको अवसर पारेर गर्भगृहमा पुनस्र्थापना गरिएको गोरखा दरबार हेरचाह

लायन्स क्लव अफ गोरखाले सदरमुकामस्थित बालमन्दिर माविका बालबालिकालाई खाद्यान्न लगायतका सामग्री प्रदान गरेको छ । लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४५ औं स्मृति दिवसको अवसर पारेर गत शनिबार लायन्स

गोरखा नगरपालिका–६ पाटेचौरस्थित शक्ति माध्यमिक विद्यालयबाट २०५५ सालमा एसएलसी दिएका विद्यार्थीहरुले तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । शनिवार विद्यालयको बार्षिक उत्सवको अवसरमा उनीहरुले उक्त रकम बराबरको अक्षयकोष

पूर्व सुरक्षाकर्मी परिषद नेपाल गोरखाको प्रथम साधारण सभ सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला भरका विभिन्न आठ निकायका पूर्वसुरक्षाकर्मी, नेपाली सेना, नेपाल प्रहरी, भारतीय सेना, भारतीय प्रहरी, ब्रिटिस आर्मी, सशस्त्र

एकाधबाहेक गोरखाका सबै नगरपालिका तथा गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएका छन् । पालिकाहरुको यो अभ्यास भएको सात बर्ष भइसकेको छ । सात बर्षे अभ्यासले अब धेरै कुरामा अनभिज्ञताका कारण अलमल

गोरखा बजारको तीनधारेमा ११० बर्ष प्राचीन श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण गरिएको छ । त्यतिबेला गणेश मन्दिर स्थापना गर्ने हरि श्रेष्ठका पनाति अशोक श्रेष्ठले सो मन्दिरको पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माण

पालुङ्टार नगरपालिका १० मिरकोटको कोटगढीमा यही माघ ११ गतेदेखि धार्मिक महा–महोत्सव हुने भएको छ । कोटगढीस्थित विश्वेश्वर महादेव मन्दिरको मर्मत सम्भार, संरक्षण तथा संवद्र्धन, प्रवद्र्धनका लागि धार्मिक महा–महोत्सव आयोजना गर्न

गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका