| बुधबार, कार्तिक २५, २०८३

समाज

पालुङटार एयरपोर्टलाई गौचरन क्षेत्र बन्न नदेउ

विगत ४४ बर्षदेखि जहाज अवतरण र उडान भर्न नसकेको पालुङटार एयरपोर्ट नेताहरुको चुनावी एजेण्डामा भने कहिलै छुटेको छैन । चाहे स्थानीय तह निर्वाचन होस् वा प्रतिनिधि सभा सदस्य निर्वाचन, उम्मेदवारले

२० हजार बढीले मेलाको अवलोकन गरे, बिहीवार हालसम्मकै धेरै दर्शकको उपस्थिती

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी कृषि पर्यटन तथा व्यापार मेलाको हालसम्म २० हजार बढी दर्शकले अवलोकन गरिसकेका छन् । बिहीवार सबैभन्दा बढी पाँच हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक गोरखा

बिभिन्न बिधेयक र ऐन पारित गर्दै भीमसेन थापाको गाउँ सभा सकियो

बिभिन्न विधेयक र ऐन पारित गर्दै भीमसेन थापा गाउँपालिकाको गाउँ सभाको १३ औ अधिवेशन सम्पन्न भएको छ । बिहीवार भएको अधिवेशनले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धी बिधेयक, आर्थिक ऐन

माझथर मावि १३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

बारपाक सुलिकोट गाउँपालिका वडा न ३ स्वाँराको माझथर माविका विधार्थीलाई छात्रवृत्ति तथा न्यानो कपडा वितरण गरिएको छ । गरिव तथा जेहेन्दार १३ जना बिद्यार्थीलाई छात्रवृत्ति र ३० जनालाई न्यानो कपडा

तीन पालिकाको हिउँदे अधिवेशन सम्पन्न, दुई पालिकाको आज हुदैँ, अन्य पालिकाको अन्योल

जिल्लाका एघार स्थानीय तहमध्ये तीन वटा पालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । वुधवारसम्म पालुङटार नगरपालिका, धार्चे र चुमनुव्री गाउँपालिकाको अधिवेशन सम्पन्न भएको सम्बन्धित पालिकाहरुले जनाएका छन् । शहिदलखन र

बारपाक सुलिकोटको दुर्गम विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

गोरखा बारपाक सुलिकोटको सामुदायिक बिद्यालयमा अध्ययरत दुर्गम गाउँका किसान परिवारका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । गाउँ वातवरण नेपालका संस्थापक एवम पर्यटन व्यवसायी ठाकुर धितालले बारपाक सुलिकोट गाउँपालिका वडा

अपराधी पक्राउ गर्न नागरिक दायित्वको खाँचो

प्रहरीले अहिले अपराधी पत्ता लगाउने कार्यलाई तिब्रता दिएको छ । फैसला भएका तर फरार भएका अपराधी पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको प्रहरीले नयाँ घटनाका दोषी पक्राउलाई पनि प्रभावकारी रुपमा अघि

गोरखा मेलामा राखिएका स्टलका सामग्रीहरुको अनुगमन

गोरखा चेम्बर अफ कमर्शको आयोजनामा सदरमुकामको खेलकुद मैदानमा जारी ‘कृषि पर्यटन प्रवद्र्धन तथा व्यापार मेला २०८०’को स्टलमा राखिएका खाद्य सामग्रीको अनुगम गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन

मेलामा हाँडी फुटाई खेल सम्पन्न

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी कृषि, पर्यटन प्रवद्र्धन मेला अन्तरगत वुधवार हाँडी फुटाइ खेल भएको छ । गोरखा नगरपालिकाका वडाध्यक्षहरु बीच भएको खेलमा वडा नम्वर १० का अध्यक्ष प्रदिप कुवँर

गोरखामा धारिलो हतियार प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा एक पक्राउ

धारिलो हतियार प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ बर्षीय किसान परियार रहेको प्रहरीले जनाएको छ । पालुङटार