
१४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ५५ बर्षका पुरुष पक्राउ परेका छन् । शहीद लखन गाउँपालिका वडा नम्वर ६ ज्यामीरस्वाँराका ५५ बर्षीय मिनबहादुर थापालाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको

निर्धारित समयमा, निर्धारित स्थानमा पुल बनाउने भनी ठेकेदार कम्पनीले लिखित, मौखिक प्रतिवद्धता जनायो, तर तीनबर्ष बितिसक्दा पनि काम गरेन । यो तीनबर्षको अवधिमा कम्पनीले निर्धारित ठाउँभन्दा करिब दुई किलोमिटर तल(मस्र्याङ्दी

गोरखा नगरपालिका वडा नं ११ कोरियनडाँडामा निर्माण भएको गोरखकाली फ्यूल सेन्टर प्रालि पेट्रोल पम्पको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरले पम्पको

ज्यान मार्न खोजेको आरोपमा पक्राउ परेका एक व्यक्ति बिरुद्ध मुद्दा दर्ता भएको छ । सिरानचोक गाउँपालिका वडा नम्वर ६ मुसेखोला निवासी ३५ बर्षका गाजले भन्ने सन्तोष नेपालीबिरुद्ध ज्यान मार्ने उद्योग

पहिलो महोत्सव भएको झण्डै एक दशकपछि दोस्रो आँबुखैरेनी महोत्सव हुने भएको छ । तनहूँ उद्योग वाणिज्य संघ आँबुखैरनी इकाइ समितिको आयोजनामा फागुन १० गतेदेखि महोत्सव हुन लागेको हो । २०७१

जिल्लाको सदरमुकाममा अबस्थित गोरखा नगरपालिकाले निर्धारित मिति गुज्रिसक्दा पनि नगरसभा आयोजना गर्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४, दफा १९ तथा गण्डकी प्रदेशको स्थानीय तहको

प्रेस चौतारी नेपाल गोरखा शाखाले आफ्नो २६ औँ स्थापना दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । सो संगठनले सोमबार पालुङटार नगरपालिकाको सभाहलमा स्थानीय सरकार र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम गरेर

गोरखा नगरपालिकाका नगरसभाका बहुमत सदस्यले नगरसभाको माग गर्दै मेयर कृष्ण राना र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीसमक्ष ध्यानाकर्षण पत्र पेश गरेका छन् । नगरसभाका कूल ७५ जनामध्य उपप्रमुख मसलीमाया थोकरसहित

ठूलो काम गर्न ठूलो कुल, खानदानमा जन्मेको, सहरी वातावरणमा हुर्केको, हाइफाइ गर्न सक्ने, हाँकोडाँको ठूलो भएको, सुकिलोमुकिलो हुनुपर्छ भन्ने छैन । सामान्य परिबारका, सामान्य वातावरणमा जीवन गुजारिरहेका व्यक्तिले पनि ठूलो

निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ । रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको