
बारपाक सुलिकोट गाँउपालिका–३ स्थित माँझथर माविलाई कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर शनिवार ग्लोबल आईएमई बैंकको सुलिकोट शाखाले उक्त सामग्री वितरण गरेको हो ।

निर्माण भएदेखि नै समस्याग्रस्त धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखाको खानेपानी आयोजनाले बिग्रिएर बर्षेनी स्थानीयबासीलाई हैरान बनाउँछ । हिमालको फेद(३७०० मिटर अग्लोठाउँ)बाट ल्याएको पानी जमेर पाइप चर्चरी फुटाउँछ । पानी सबै

जिल्ला प्रहरी कार्यालय गोरखालाई आगलागी नियन्त्रक सामग्री सहयोग गरिएको छ । सहमती नामक संस्थाले चार थान आगो निभाउने मेसिन र एक थान आगो नियन्त्रक ब्याग सहयोग गरेको हो । शुक्रवार

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाउँपालिका र सौरपानी समाजको संयुक्त आयोजनामा भएको

अजिरकोट गाउँपालिकाले कृषक लक्षित बिभिन्न कार्यक्रम संचालन गरेको छ । यही माघ २१ गतेदेखि २३ सम्म व्यवसायिक भैसी पालन सम्बन्धि तालिम संचालन गरिएको पशु शाखा प्रमुख डा. रोशनराज बहादुर सिंह

हरियो वन नेपालको धन भन्ने उक्ति साना ठूला सबैले सुनेकै हो । तर वन सम्पदा दोहन गरेर लखपति, करोडपति बन्न पल्केपछि अहिले यो कथन नै झुठा सावित भएको छ ।

प्रतिक्षा आले मगर : शहिदलखन गाउँपालिका ८ सिउँडेपानी डाँडादेखि हटियासम्मको सडक खण्ड कालोपत्रे गर्ने काम सुरु भएको छ । उक्त सडक खण्डको करिब ६०० मिटर सडक कालोपत्रे गर्ने काम बिहिबारदेखि

मेलिना बराम :पाइपभित्र हिउँ जमेर चिराचिरा पर्न थालेपछि धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूना बस्तीमा लामो समयदेखि खानेपानी अवरुद्ध छ । बस्तीबाट २३ किलोमिटर टाढा, हिमालको फेद( भुम्लेचेत) बाट ल्याइएको

मदन लोहनी : शहिदलखन गाउँपालिकामा हुन लागेको अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागि वडा नं ८ लाई खेलकुद सामग्री सहयोग प्राप्त भएको छ । वडा नं ८ का निवासी हाल अमेरिकामा

गोरखा नगरपालिका–४ कुवापानीस्थित चनौटे महिला सामुदायिक वन क्षेत्रमा ढुङ्गाको अवैध उत्खनन भइरहेको छ । अवैध रुपमा वन क्षेत्र दोहन गर्ने गिरोहले रातारात ढुंगा खानी चलाए पनि वडा कार्यालय मौन रहेकोमा