
मेलिना बराम : गण्डकी गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी बिक्री गरेबापत प्रतिकेजी दुई रुपौयाँ गाउँपालिका कार्यालयबाट अनुदान पाउने भएका छन् । किसानलाई तरकारी उत्पादनमा प्रोत्साहन गर्न पालिकाले किसानलाई अनुदान दिने

गण्डकी प्रदेशमा भित्रने कृषि तथा पशुजन्य उत्पादनको नियमित विषादी परीक्षण गर्न माग गर्दै अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटिले धर्ना दिएको छ । नियमित परीक्षण हुन नसक्दा प्रदेशका किसानले

जिल्ला सदरमुकाममा रहेका सुनचाँदी, हार्डवेयर र खाद्यान्न पसलहरुको अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल संयोजकत्वको बजार अनुगमन समिति र गुणस्तर तथा नापतौल कार्यालय पोखराले संयुक्त रुपमा

जंक फुड बिक्री वितरण गरेको भन्दै केही दिनअघि गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा संचालित क्यान्टिनहरु बन्द गर्ने निर्णय गरियो । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु समेत यसमा सहमत भए ।

राजनीतिक भागवण्डा नमिलेका कारण गठन हुन नसकेको गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले पूर्णता पाउने भएको छ । आइतवार बसेको नगरकार्यपालिका बैठकले सदस्यहरुमा सहमति जुटाउँदै बोर्ड गठन गरेको हो

सर्वोच्च अदालतको आदेशविपरीत गोरखाका तीन पालिकाले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक विदा दिने निर्णय गरेका छन् । जिल्लाका अजीरकोट, गण्डकी र भीमसेनथापा गाउँपालिकाले फागुन १ गते सार्वजनिक

गोरखा नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा संचालित क्यान्टिनहरु बन्द हुने भएका छन् । बिद्यार्थीलाई खाजामा जंक फुड बिक्री वितरण गरेको भन्दै नगरपालिकाले बन्द गर्ने निर्णय गरेको हो । दिवा खाजाको बिषयमा

गर्भवती महिलाको प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी सुनिश्चित गर्ने उद्देश्यले अजिरकोट गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । हालै सम्पन्न हिउँदे गाउँसभाबाट निर्णय गरेर पालिकाले वडातहको स्वास्थ्यचौकीमा घुम्ती अल्ट्रासाउण्ड

डिजिटल वैंकिङ सेवाको लोकप्रियता बढेसंगै गोरखा नगरपालिका–६हरमटारीेस्थित सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाले नयाँ प्रविधिमा आधारित ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक गरेको छ । डिजिटल बैंकिङलाई थप

सिर्दिवास उहिया साना जलविद्युत उपभोत्ता समितिको अध्यक्षमा पुनः सुजन गुरुङ चयन भएका छन् । समितिको शनिबार सम्पन्न भएको पहिलो साधारण सभा तथा दोस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति