
निर्माण भइरहेका आयोजनाहरुमध्य तीन जिल्लाकै ठूलो दरौँदी विरिमकाली पम्पिङ खानेपानी आयोजनाले अबको एक महिनाभित्र उपभोक्ताको घरघरमा पानी पु¥याउने भएको छ । गोरखा नगरपालिका १०, ११ र १२ का करिब तीनहजार

गोरखा नगरपालिका वडा नं. ६ स्थित टेलिकम परिसरमा गोलमती घम्मदान बुद्ध बिहार बन्ने भएको छ । बिहार बनाउनका लागि वडा नं. ८ निवासी दण्डबहादुर थापा (किसान) र उनकी श्रीमती हेमन

जिल्ला प्रहरी कार्यालय गोरखाले थप तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा सजाय तोकिएका तीन जनालाई मंगलवार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा

वन क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाए, रुख कटान गर्न पनि पाइने, कटान गरेको काठको दुरुपयोग गर्न पनि पाइने, पूर्वाधार निर्माण गर्दा कसैको निजी जग्गा पनि नबिगार्ने भएपछि जहाँतहीँ वन सम्पदा

जिल्ला प्रहरी कार्यालय गोरखाले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्वर ४ का ३२ बर्षीय रविन राना मगरलाई मंगलबार पक्राउ गरिएको कार्यालयले जनाएको छ

चौरासीपूजामा तुलादान गरिएको रकम गोरखा नगरपालिका वडा नम्वर ६ छहरेस्थित गोरक्षनाथ वैद्धिक गुरुकुललाई सहयोगस्वरुप प्रदान गरिएको छ । गण्डकी गाउँपालिका फुजेल स्थायी घर भई हाल गोरखा सदरमुकाम बस्दै आएका देवीप्रसाद

गोरखा नगरपालिका–११ पन्ध्रकिलोस्थित ओख्लेपाखा सामुदायिक वन क्षेत्रमा बिनाअनुमति भइरहेको पूर्वाधार निर्माणको काम रोक्न डिभिजन वन कार्यालयले निर्देशन दिएको छ । डिभिजन वन कार्यालय मातहतको गोरखकाली सवडिभिजन वन कार्यालयले उक्त कार्य

जिल्लाका बिभिन्न बिद्यालयहरुमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले माध्यमिक तहका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरेको हो । गण्डकी गाउँपालिका वडा नम्वर ६

गोरखा नगरपालिका जिल्ला सदरमुकाममा अवस्थित नगरपालिका हो । बाहिरबाट हेर्दा सबैभन्दा अगाडि देखिने गोरखा नगरपालिका नै हो । जिल्लाको मुहार बनेर रहेको नगरपालिकाले उत्कृष्ठ कार्यसम्पादन, राम्रो प्रस्तुतीकरण गर्न सक्यो भने

लामो समयदेखि चर्चा पाए पनि सुरु हुन नसकेको पालुङटार सिंचाइ योजनाको काम यसबर्षदेखि अघि बढ्ने भएको छ । पालुङटार नगरपालिकाको वडा नम्वर ४ देखि ९ सम्मको करिव दुई हजार हेक्टर