| मङ्लबार, कार्तिक २४, २०८३

समाज

दुर्घटनामा परेका भीमसेन थापाका नागरिकले बिमा वापतको उपचार खर्च पाउन थाले

भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका दुई जना नागरिकलाई बिमा बापतको उपचार खर्च उपलब्ध गराएको छ । वडा नम्बर ७ बोर्लाङका डिल्लीराम रेग्मी र कल्पना श्रेष्ठलाई बिमा बापतको रकम भुक्तानी गरिएकोे

स्वास्थ्यकर्मीको निधनमा गोरखा नगरपालिकाभरि सार्वजनिक विदा

माताहतका एकजना स्वास्थ्यकर्मीको निधन भएको भन्दै गोरखा नगरपालिकाले सोमबार सार्वजनिक विदा गरेको छ । वडा नं. १४ मा कार्यरत अहेब किशोरबाबु सेढाईँको निधन भएको भन्दै नगरपालिकाले सोमबार नगरपालिका माताहतका सबै

सुनको भाउ ५ सय बढ्यो

आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । आइतबार भने

लालपूर्जा वितरणको कामले तिब्रता पाओस्

भूमि आयोग र धार्चे गाउँपालिकाले सो गाउँपालिका १ हुल्चुकको दलित बस्तीका भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरणको अन्तिम तयारी गरेको छ । राष्ट्रिय भूमि आयोग गोरखा तथा पालिकाको प्राविधिक टोलीले त्यहाँका भूमिहीन

निशुल्क महिला स्वास्थ्य शिविरमा एकसय बढिले सेवा लिए

गोरखा नगरपालिका–७ नयाँबजार स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले एक दिने निशुल्क महिला स्वास्थ्य शिविर गरेको छ । संस्थाको ३१ औ स्थापना दिवसको अवसर पारेर शनिवार भएको शिविरमा १

स्थापना दिवसको अवसरमा गुरुकुललाई खाद्यन्न सहयोग

म्हिला उद्यमी संघ नेपाल गोरखाले गोरक्षनाथ बैद्धिक गुरुकुललाई खाद्यान्न सहयोग गरेको छ । तेस्रो स्थापना दिवसको अवसर पारेर संघले खाद्यान्न सहयोग गरेको हो शनिवार गुरुकुल पुगेर संघकी अध्यक्ष रिता रेग्मी

हिमालय माविका संस्थापकको सालिक अनावरण

सहिद लखन गाउँपालिका–६ घैरुङको बाँस्कोटस्थित हिमालय माध्यमिक विद्यालयको ६४ औ बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको अवसर पारेर विद्यालयका संस्थापक स्व. कृष्णबहादुर गुरुङ (घ्याप्रिङ)

मकै बाली राम्रो होस् भन्ने कामना गर्दै लाप्राकीले गरे मकै बिहे

धार्चे गाउँपालिका ४ लाप्राकमा शनिबार मकै बिहे सम्पन्न भएको छ । हरेक बर्ष मकै रोप्नुअघि गर्ने गरिएको मकै बिहे यसबर्ष शनिबार धुमधामले गरिएको स्थानीय प्रसाद गुरुङले जानकारी दिए ।बिहे नगरी

मनकामनादेखि गोरखकालीसम्मको दुई दिने पदयात्रा सकियो

रोटरी क्लब अफ गोरखाको आयोजनामा भएको मनकामनादेखि गोरखकालीसम्मको दुई दिने शान्ति पदयात्रा सम्पन्न भएको छ । शुक्रवार बिहान मनकामना मन्दिर परिसरबाट शुरु भएको यात्रा शनिवार गोरखा दरवार पुगेर सम्पन्न भएको

सम्पदा वस्ती निर्माणमा सहकार्य गरौं

ऐतिहासिक नगरी गोरखाले आफ्नो मौलिकता गुमाउँदै गएको छ । परम्परा र संस्कृतीले पश्चिमेली भाव पछ्याइरहेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यसको असर पर्यटन क्षेत्रमा देखिएको छ । केही बर्ष