
सात महिनाको अवधिमा अख्तियारमा गोरखाका ३६ वटा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को हालसम्म ३६ वटा उजुरी परेको हो ।

प्रतीक्षा आले मगर : २०५१ साल भदौ महिनामा हालको गोरखा नगरपालिका १० छेवेटारस्थित बीच बजारमा पर्ने ९ रोपनी जग्गा सिरान्चोक गाउँपालिका ५ छोप्राककी विमला घिमिरेले किनिन् । घिमिरेले उक्त जग्गा

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने जिम्मा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई दिने तयारी गरेको छ । मन्त्रालयले ई–७ भिसा हाल सरकारबाट पठाइने इपिएस

गोरखामा हालसालै मिस्टर बी आठौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि आयोजक हरमटारी क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई २–०

गोरखा नगरपालिका–७ नयाँबजारको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको गोरखा नगरपालिका स्तरीय अन्तर मावि निवन्ध प्रतियोगितामा द ओल्ड क्यापिटल मावि रानीवनकी प्रशिद्धिका अर्याल प्रथम भएकी छन् । संस्थाको

रोट्रयाक्ट क्लब अफ बज्र मनासलुले शैक्षिक सामग्री (झोला) वितरण गरेको छ । आईतबार क्लबले अजिरकोट गाउँपालिका १ स्थित धनसिरा माध्यमिक विद्यालयको ५१ औँ अभिभावक दिवसको अबसर पारेर विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई

जिल्ला प्रहरी कार्यालय तनहूँले निषेधित औषधीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–८ का २३ वर्षीय आशिष पाण्डे, १९ वर्षीय आश्विन पाण्डे र तनहुँको आबुखैरेनी गाउँपालिका–१

उत्तरी गोरखाको नाम्रुङमा मिलारेप्पा पार्क उद्घाटन गरिएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रुङका स्थानीय समाजसेवी सोनाम ग्याल्जेन लामाको समन्वयमा ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको मिलारेप्पा पार्क तीनदिने कार्यक्रम आयोजना

जिल्ला प्रहरी कार्यालयमा सर्वसाधारणको पहुँच सहज बनाउने जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताएका छन् । केही दिनअघि मात्र गोरखा सरुवा भई आएका उनले आइतवार जिल्लाका पत्रकारसँग भेटघाट गर्दै आफ्नो