
गोरखा नगरपालिकाले नगरपालिकाको वडा नं १ स्थित दलित जनजागरण समूहका कृषकहरुलाई भैँसीको पाडी वितरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख कृष्ण रानाले किसानहरुलाई पाडी वितरण गरेका हुन् ।

गोरखा नगरपालिकाभित्र रहेका सबै निजी तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एकै प्रकारको पोशाक लगाउने नगरपालिकाले नीति लिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले नगरपालिकाको गत बाह्रौँ

लियो क्लव अफ गोरखाका निवर्तमान अध्यक्ष तथा जिल्ला सचिव बालकृष्ण परियार लियो जिल्ला परिषद् ३२५ जे नेपालको उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी शनिबार भएको लियो जिल्ला परिषद् ३२५ जे

बालयौन दुरुपयोग गरेको आरोपमा गोरखा बजारका एक युवा पक्राउ परेका छन् । गोरखा नगरपालिका ढाडगाउँ १९ बर्षका बिक्रम बिक पक्राउ परेका हुन् । गत शुक्रबार २ गते बिहान ११ बजेको

नियन्त्रित लागु औषध सहित इलाका प्रहरी कार्यलय आबुँखैरेनीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–५ का २७ वर्षीय जनक हरिजन रहेका छन् । सवारी चेकजाँचको क्रममा

बूढीगण्डकी जलविद्युत आयोजनाको स्रोत सुनिश्चितता गरी निर्माण कार्य अघि बढाउन गोरखा र धादिङका जनप्रतिनिधीहरुले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले आयोजना निर्माण प्रक्रिया

मोटरसाइकल चोरेको आरोपमा ११ जना पक्राउ परेको केही दिनभित्रै गोरखा प्रहरीले फेरि थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुपारे भन्ने २७ बर्षीय उज्वल बराम रहेका छन् ।

धार्चे गाउँपालिकाका भूमिहीनहरुलाई जग्गाको लालपूर्जा वितरणको अन्तिम तयारी भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गोरखाले जनाएको छ । शुक्रवार पत्रकार सम्मेलन मार्फत आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै आयोगले धार्चेका आठ

लायन्स क्लब अफ गोरखाको बर्ष २०२४/२५ का लागि नयाँ कार्यसमिति चयन भएको छ । बुधवार भएको निर्वाचनले सुजन कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा

शिव उप्रेतीसहरको रहरले गाउँ खण्डहर भइरहेका बेला पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भने आफ्नो गृहग्राम फर्किएका छन् । दुईतले, तीनतले घर उजाड बनाएर सहरभोग गर्ने प्रचलनले देशभरिका गाउँबस्ती रित्तिदै गएकोछ, तर