| मङ्लबार, कार्तिक २४, २०८३

समाज

हराएको चार महिनापछि झुण्डिएको अवस्थामा फेला

चार महिनादेखि सम्पर्कविहिन शहिद लखन गाउँपालिका–३ का ८४ बर्षीय भीमबहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् । सोही वडाको कुसुमपानीको जंगलमा सोमवार झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी

मगर समाज सेवा समितिको २६ औँ स्थापना दिवस मनाइयो

नेपाल मगर संघ, मगर समाज सेवा समिति गोरखा नगरपालिका वडा नं. ५ र ७ को २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।स्थापना दिवसको अवसरमा संस्थाका जेष्ठ नागरिक

आगलागीबाट अजिरकोटमा एक घर जलेर नष्ट

अजिरकोट गाउँपालिका–१ धन्सिरा स्थित सुकबहादुर गुरुङको घरमा आगलागी भएको छ । मंगलवार दिउँसो अचानक आगलागी हुँदा जस्ताले छाएको एक तले घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

चोरी कसुरका फरार अभियुक्त पक्राउ

अदालतले चोरी गरेको ठहर गरेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेको फैसला भएपछि फरार रहेका भीमसेनथापा ४ का होमनाथ पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजनीतिक सदाचारको खाँचो

हिन्दी फिल्म ‘इमान’मा एउटा पात्रले सोध्छ, ‘इमान के हो ?’ अर्काले जवाफ दिन्छ, ‘इमान त्यो हो, जुन सबैले अरूमा खोज्छन् ।’ सन् १९७४ मा हिन्दूस्तानी समाजको प्रतिविम्ब बनेको यो संवाद

नगरलाई दूध र मासुमा आत्मनिर्भर बनाउने पालुङटारको तयारी

नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भन्दै पालुङटारले प्रयास थालेको छ । दूध र मासुमा आत्मनिर्भर बनाउन भन्दै यो बर्ष ५५ लाख रकम विनियोजन गरेर बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको नगरपालिका पशु शाखा

पेटको क्यान्सरको उपचार सम्भव छ ?

आमाशयको मुख्य काम निलिसकेको खानेकुरालाई भण्डारण गरी आवश्यक तत्व ग्रहण गर्ने हो । सानो आन्द्राले महत्वपूर्ण खानेकुरा पचाएर ठूलो आन्द्रामा दिसा भण्डारणका लागि पठाउने काम गर्छ । तर कुनै कारणवश

उच्च मूल्यमा पुगेको सुन सोमबार स्थिर

हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ सोमबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको

मतदानबाट नेतृत्व चुन्दै एमाले गोरखा

नेकपा एमाले गोरखाको नेतृत्व चयनका लागि मतदान भएको छ । अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापा र कृष्णबहादुर नेपाली बीच मतदान भएको हो । यसअघि अध्यक्ष पदमा उम्मेद्वारी दिएका रामचन्द्र लामिछाने (आरसी)ले

एमाले गोरखाका अध्यक्षमा थापा, उपाध्यक्षमा अधिकारी, सचिवमा रोका र उपसचिवमा जोशी र चापागाईँ विजयी

नेपाल कम्युनिष्ट पार्टी एमालेको अध्यक्षमा सुरेन्द्र थापा विजयी भएका छन् । गएराती सम्पन्न मतगणनामा थापाले २८० मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेद्वार कृष्ण नेपालीले २०५