| मङ्लबार, कार्तिक २४, २०८३

जिल्ला परिषद् ३२५ जे नेपालको उपाध्यक्षमा गोरखाका बालकृष्ण परियार निर्वाचित

लियो क्लव अफ गोरखाका निवर्तमान अध्यक्ष तथा जिल्ला सचिव बालकृष्ण परियार लियो जिल्ला परिषद् ३२५ जे नेपालको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

उनी शनिबार भएको लियो जिल्ला परिषद् ३२५ जे नेपालको तेस्रो काउन्सिल बैठक तथा दोश्रो जिल्ला अधिवेशनबाट बर्ष २०२४/२५ को उपाध्यक्षमा शतप्रतिशत मत प्राप्त गर्दै विजयि बनेका हुन् ।

अधिवेशनबाट बर्ष २०२४/२५ को अध्यक्षमा लियो क्लब अफ काठमाण्डौँ उपकारका सबिन भट्टराई चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्