
मेलिना बराम खुर्पाजुङ : गोरखाको यस्तो एउटा गाउँ जहाँका बासिन्दा निमेकले गुजारा चलाउँछन् । हो, पालुङटार नगरपालिका वडा नं. १ को खुर्पाजुङका बासिन्दा निमेक गरेर नै आफ्नो दैनिकी गुजार्ने गर्छन्

गोरखा दरौंदी यातायात सेवा कम्पनी प्रालिले गोरखामा पनि विद्युतीय माइक्रोबस सेवा सञ्चालन गर्ने भएको छ । आउँदो आइतबार १० वटा माइक्रोबस ल्याई पु¥याउने र सोमबारबाट सञ्चालन गर्ने सो कम्पनीले जनाएको

मोटरसाइकल चोरी गर्ने संगठित समूहलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । विभिन्न मितिमा, विभिन्न स्थानबाट मोटरसाइकल चोरेको आरोपमा पक्राउ परेका ११ जनालाई बिहिबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक

तनहुँको विमलनगरमा संचालन हुँदै आएको ट्रायल सेण्टर अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था कार्यालय बिमलनगर तनहुँले सूचना जारी गर्दे आफुहरुले लिँदै आएकोे दुईपाङ्ग्रे, चारपाङग्रे, अटोरिक्सा र ट्रयाक्टरको सवारी

जुन पालिकाको आन्तरिक आय बलियो छ, त्यो पालिका संवृद्ध हुन्छ । जस्तो काठमाडौँ महानगरपालिका । आन्तरिक आय पर्याप्त भएकाले सो महानगरपालिकाले मनग्य कार्यक्रम बनाएर खर्च गर्न सक्छ । आर्थिक रुपमा

पर्यटन तथा उद्योग कार्यालय गोरखाले विभिन्न व्यवसायीहरुलाई प्रविधि सामग्री वितरण गरेको छ । कार्यालयको २०८०÷०८१ को प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत बुधबार उक्त सामग्री वितरण गरिएको हो । २३ जना व्यवसायीहरुलाई

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक जना पक्राउ परेका छन् । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार आरुघाट गाउँपालिका ८ का ४० वर्षीय चित्रबहादुर थापालाई प्रहरीले पक्राउ

भक्तजनलाई लक्षित गर्दै मनकामना मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण भएको छ । ८४ लाख खर्च गरेर शौचालय निर्माण गरिएको मनकामना क्षेत्र बिकास समितिले जनाएको छ । मन्दिर नजिकै रहेको चापको

समाजशास्त्री जोन डिबे भन्छन्, ‘सामाजिक संरचना, अवस्था तथा सम्बन्धले व्यक्तिको लोभ, स्वार्थ, मोह, चाहना, भावनालाई निर्माण गर्दछ । कुनै पनि व्यक्ति जे जस्तो छ वा जे जसरी सोच्छ त्यसको पछाडि

गोरखा काठमाडौ सेवा दिने गरी जिल्लामा दश वटा बिद्युतीय हायस माइक्रो आउने भएको छ । १६ सिटको उक्त माइक्रो आइतवार जिल्ला आइपुग्ने गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ