
काठमाडौंस्थित अमेरिका, चीन, भारत र पाकिस्तान राजदूतावासका सैनिक सहचारीहरुले गोरखा दरवार र संग्रहालयको अवलोकन गरेका छन् । महासेनानी दर्जाका उनीहरु बिहीवार नेपाली सेनाको हेलिकप्टर मार्फत गोरखा आएका हुन् । ठिगुरेस्वाँरास्थित

गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा गरेर नयाँ निर्वाचन लड्न पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चुनौति दिएका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटमा डाक्टर भट्टराईले एउटा पार्टीको

बिगत दुई बर्षदेखि बन्द रहेको मनकामना सुति कपडा उद्योग पुनः संचालनमा आउने भएको छ । गोरखा नगरपालिका–११ मा रहेको उक्त उद्योग नयाँ व्यवस्थापन सहित पुनः संचालन गर्न लागिएको संचालक तुलसी

२०७२ सालको भूकम्पपछि राहत, उद्धार, पुनर्निर्माण तथा पुनस्थापनाको क्षेत्रमा गोरखाले सर्वोत्कृष्ट कार्यसम्पादन गरेको थियो । भूकम्पको केन्द्रविन्दू भएकाले सबैको ध्यान गोरखामा नै थियो । विश्वका विभिन्न देशबाट ठूलो परिमाणमा राहत

गोरखा लायन्स आँखा सेवा केन्द्रमा संचालित मोतियाविन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । तीन दिनसम्म संचालन भएको शिविरमा ३८ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया भएको छ । २७ जना महिला र

चुमनुब्री गाउँपालिका छेकम्पारकी फुन्जो झाङ्मो लामा दोस्रो पटक सगरमाथा आरोहण गर्दैछिन् । आउँदो आइतवार सगरमाथा आरोहणका लागि जाने उनले बताइन् । विश्व खेलकुदमा स्की सम्बन्धी खेल सुरु भएको एकसय वर्ष

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको सिमलधाराबाट त्रिशुलीमा खस्दा बेपत्ता भएका

पालिकाभित्रका बिकासे योजना अलपत्र पार्ने निर्माण कम्पनीलाई सिरानचोक गाउँपालिको स्पष्टीकरण सोधेको छ । गत चैत्र १४ गते सूचना जारी गर्दै पालिकाले सात दिनभित्र स्पष्टिकरण बुझाउन भनेको हो । सिरानचोक चक्रपथ

जिल्ला कारागार गोरखामा रहेका कैदीबन्दीहरुको लागि संचालित तीन दिने आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबारदेखि सुरु गरेको तीनदिने प्रवचन मंगलबार सम्पन्न भएको हो ।