
बिगत करिब २५ बर्षदेखि धुले र हिले सडकको सकसपूर्ण यात्रा गर्न बाध्य कट्टेलडाँडा, आमडाँडा क्षेत्रका बासिन्दाले अब कालोपत्रे सडकमा यात्रा गर्न पाउने भएका छन् । गोरखा नगरपालिका वडा नं ८

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–८ दुभार स्थायी घर भई हाल तनहूँको व्यास नगरपालिका बस्दै आएका ३५ बर्षीय

बिगत दुई बर्षदेखि बन्द रहेको मनकामना सुती कपडा उद्योग पुनः सुचारु हुने भएको छ । गोरखा नगरपालिका–११(तेह्रकिलो बजार)मा रहेको सो उद्योग नयाँ व्यवस्थापनसहित पुनः संचालन गर्न लागिएको हो । यहाँबाट

मेलिना बराम : वि.सं. २०७३ सालमा नेपाल सरकारले राज्य संरचनालाई संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन ग¥यो । स्थानीय तहलाई धेरै अधिकार र शक्ति सम्पन्न गरायो ।

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेकाहरुमध्ये कोही कारागार चलान भएका छन् भने कोही धरौटीमा रिहा भएका छन् । गोरखा जिल्ला अदालतको बिहीवारको आदेश अनुसार केही कारागार चलान भएको र केही धरौटीमा

गोरखाली समाज यूकेले जिल्लाका १९ वटा सामुदायिक बिद्यालयका करिब दुई सय जना बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । बिभिन्न स्थानीय तहका बिद्यालयहरुमा अध्ययनरत जेहेन्दार र आर्थिक रुपमा विपन्न बालबालिकालाई लक्षित

भीमसेनथापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई हाल गोरखा बजार बस्दै आएकाहरुको संस्था अश्राङ मिलन समाज गोरखाको तेस्रो वार्षिक साधारण सभा एवं दोस्रो अधिवेशन समपन्न भएको छ । शनिबार चितवनमा भएको

टेलिकम भ्रष्टाचार प्रकरणमा आफ्नो नाम मुछिएको विषय भ्रामक र कपोलकल्पित भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरेका छन् । शुक्रबार गोरखामा आयोजित पत्रकार भेटघाटमा टेलिकम भ्रष्टाचारमा आफ्नो नाम मुछिएको विषय तथ्यहिन र

विभिन्न योजनाहरु अलपत्र पारेको भन्दै केही महिनाअघि सहिदलखन गाउँपालिकाले तीनवटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो । अहिले फेरि सिरानचोक गाउँपालिकाले पनि काम नगर्ने निर्माण कम्पनीहरुलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।पहिलो

सुनको गरगहना र नगद चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत इस्लामपुर–८ रक्सौल पुर्वी चम्पारण बिहार घर भई हाल गोरखा नगरपालिका–८ सिमलगैरी बस्ने ३२ बर्षीय