
जिल्लामा रहेका तालहरुको संरक्षण गर्ने उद्देश्यले सरोकारवाला र जनप्रतिनिधि बीच छलफल तथा अन्तरक्रिया भएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको ताल संरक्षण तथा बिकास प्राधिकरणको आयोजनामा आइतवार गोष्ठी सम्पन्न भएको

पत्रकार भीमलाल श्रेष्ठले निर्देशन गरेका मकैको विवाह नामक डकुमेन्ट्री फिल्मले यसबर्षको बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड जितेको छ । आइतबार राजधानी काठमाडौँमा आयोजित पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सो

लगातार एकघण्टासम्म आएको मुसलधारे असिनापानीले बारपाकको हिमालय माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको छ । भित्र्याउने बेला भएको अन्नबाली तहसनहस भएको छ । शनिबार साँझ पाँच बजेदेखि छ बजेसम्म मुसलधारे असिनापानीपछि

आउँदो २०८१ सालमा गण्डकी प्रदेश सरकारले तीन चाडपर्व तथा दिवसहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गत चैत नौ गतेको निर्णय अनुसार प्रदेश सरकारले संघीय सरकारमाताहतका कार्यालयहरुमा समेत लागु

शिव उप्रेती : पाँच जनाको शव गोरखा अस्पतालको शवगृहमा पोस्टमार्टम हुदै थियो । मृतकका छरछिमेक शवगृहबाहिर भरिभराउ थिए । सबैको चेहरा जमिनमुखी थियो । केही प्रौढ महिलाहरु मृतकको घर गोरखा

लामो समयपछि यसबर्ष गोरखा सदरमुकाममा विदेशी पर्यटक देख्न थालिएको छ । बिगत केही बर्षदेखि देख्न छाडिएको विदेशी पर्यटक यसबर्ष देख्न पाउँदा पर्यटन विकास हुने झिनो आशा पलाउन थालेको छ ।विदेशी

जिल्लाकै जेठो पुस्तकालयको रुपमा चिनिने त्रिभुवन पुस्तकालयका लागी पुस्तक सहयोग गरिएको छ । गोरखा नगरपालिका–७ निवासी रामचन्द्र आचार्यले ५३ थान पुस्तक सहयोग गरेका हुन् । इतिहास, साहित्य, जीवनी तथा आचार्यका

प्रगति गर्न भौगोलिक विकटताले बन्देज गर्दैन भन्ने उदाहरण बनेका धार्चे ३ खोर्लाका वुद्ध गुरुङ । कडा लोकसेवामा कडा प्रतिस्पर्धा गर्दै निजामति सेवामा प्रवेश गरेका गुरुङ अहिले नेपाल सरकारको सहसचिव बन्न

विकास मरहट्टा : शंकरलाई ब्यथाले सिकिस्त पार्दै गएको खबर पाएपछि मृतकका आमा, दिदीबहिनीहरु अघिल्लो दिन बिहिबारै काठमाडौँ पुगेका थिए । छोरा विवश र श्रीमती पहिल्यैदेखि उनको सेवा सुश्रुषमा थिए ।

गोरखा शहिदलखन गाउँपालिका वडा नं.३ घोर्लेस्वाँरा स्थित मझुवादेउराली मनकामना जादैँ गरेको स्कारपिओ गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कारपिओमा सवार नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका वडा