
गोरखा नगरपालिकाभित्रका निजी विद्यालय(बोर्डिङ स्कूलहरु)ले नगरपालिकाले स्वीकृत गरेको शुल्क मात्र लिन पाउने भएका छन् । गत शनिवार बसेको नगर शिक्षा समितिको बैठकले शुल्क प्रस्ताव स्वीकृत नगरेका कुनै पनि शुल्क विद्यालयले

एकातिर युवाहरु रोजगारी नपाएर विदेशिने क्रम बढिरहेको छ, अर्कातिर जिल्लामा संचालित घरेलु उद्योग तथा पसलहरु बन्द हुने क्रम बढ्न थालेको छ । कोभिड महामारीपछि बढ्न थालेको यो क्रम अहिले झन

१४ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । गत सोमबार बालिका बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–९ विर्दी बुढुवाका ३२ बर्षीय शेरबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका आरुघाट गाउँपालिका वडा नं. ८ रातमाटेका चित्र बहादुर थापालाई कारागार चलान गरिएको छ । ४० बर्षीय थापालाई गोरखा जिल्ला अदालतको आदेश अनुसार आइतबार पुर्पक्षका

नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गोरखाको नयाँ कार्यसमिति चयन भएको छ । सोमवारको भेलाले तुलसीराज धितालको संयोजकत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको

पूर्वाधार विकास कार्यालय गोरखाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना तथा नागरिक समाज सञ्चार नेटवर्कको सहजीकरणमा पूर्वाधार विकास कार्यालय गोरखाले आर्थिक बर्ष

ऐतिहासिक महत्व बोकेका स्थानको पर्यटन विकास गर्ने लक्ष्यका साथ नेपाली सेनाले गोरखा दरबारदेखि जीतगढीसम्म पदयात्रा सुरु गरेको छ । आठदिने ऐतिहासिक पदमार्गको यात्रामा सहभागी नेपाली सेनाका टोलीलाई मंगलबार गोरखा दरबारमा

मेलिना बराम । सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकलाई गोरखा नगरपालिकाले एकलाख रुपैयाँको स्वास्थ्य बीमा गरिदिने भएको छ । शैक्षिक सत्र २०८१/०८२ मा गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा एकमा भर्ना

गोरखा क्याम्पसमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ । सामाजिक बिकास कार्यालय गोरखाको आयोजना तथा क्याम्पसको समन्वयमा आइतवार कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी तथा

महिला उद्यमीलाई लक्षित गरी जिल्ला सदरमुकाममा भएको एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोरखा उद्योग वाणिज्य संघ र एभरेष्ट बैंक गोरखा शाखाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो