
सुस्त मनस्थितीकी १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका–२ का ४५ बर्षीय भगिरथ भन्ने कृष्णप्रसाद सोडारी रहेको प्रहरीले जनाएको छ

सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्ष २०८१/८२ मा निर्माण सुरु गर्ने घोषणा गरेको बूढीगण्डकी जलाशययुक्त आयोजनामा बजेट भने शून्य राखिएको छ । व्यय अनुमानको विवरण समेटिने दस्तावेज (रातो किताब) अनुसार

गोरखा नगरपालिका–६ छहरेस्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बालबालिकाका लागी आर्थिक सहयोग गरिएको छ । गोरखा नगरपालिका–६ बसपार्क स्थायी घर भई हाल यूकेमा रहेकी रविना श्रेष्ठले एक लाख नगद सहयोग

नेपाली कांग्रेसका नेता स्व. चन्द्रप्रसाद न्यौपानेको ४५ औं पुण्य तीथिमा श्रद्धाञ्जली सभा गरिएको छ । नेपाली कांग्रेस गोरखा काठमाण्डौँ सम्पर्क समितिको आयोजनामा वुधवार श्रद्धाञ्जली सभा भएको हो । समितिका सभापति

न्यायिक समितिले गरेको न्याय सम्पादनलाई जनताले विश्वास नगरेको गुनासो न्यायिक समितिका संयोजकहरुले गरेका छन् । न्यायिक समितिमार्फत प्रवाह हुने न्यायिक सेवाका लागी पनि नागरिकहरु जिल्ला प्रशासन र प्रहरीकोमा जाने गरेको

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टबाट बुधबार मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ

ठेक्का लागेको घाट होस् वा नलागेको नदीजन्य पदार्थको अहिले दिनहूँजसो अवैध उत्खनन भइरहेको छ । कतै लुकीछिपी त कतै खुलेआम । नियमन निकायको लाचारपनको परिणाम हो यो । खुलेआम अवैध

गोरखा भूकम्पमा परी ज्यान गुमाएका गोठालाहरुको सम्झनामा धार्चे गाउँपालिकामा गोठालो स्मृति पार्क निर्माण गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको आर्थिक सहयोगमा धार्चे गाउँपालिका–५ यामगाँउस्थित पुञ्जा खर्कमा पार्क निर्माण

बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ । अघिल्लो दिन १

१७ औँ गणतन्त्र दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । मंगलवार प्रभातफेरीसँगै बिभिन्न गतिविधीहरु संचालन भएका छन् । जिल्ला प्रशासनबाट सुरु भएको प्रभातफेरी हरमटारी, बिसौनी, बसपार्क, ठुलोआँगन, तिनधारे, हुदैँ