
धार्चे गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । पालिका भित्रका सातै वडाहरुमा अभिमुखीकरण सम्पन्न भएको हो । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई क, ख, ग र घ वर्गमा

प्रतिक्षा आलेमगर पालुङ्टार नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० मा दुईकरोड ६२ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार सो नगरपालिकाले

गोरखा नगरपालिका–६ स्थित केरौँजाबस्तीका स्थानीयले लामो समयदेखि भोग्दै आएको खानेपानीको अभावको समस्याबाट छुटकारा पाएका छन् । बस्तीलाई लक्षित गरी लिफ्टिङ खानेपानी आयोजना बनेपछि उनीहरुलाई सहज भएको हो । गोरखा नगरपालिकाबाट

उत्तरी गोरखा आफैमा भौगोलिक बिकटताले गर्दा ठगिएको क्षेत्र हो । शिक्षा, स्वास्थ्य, रोजगार लगायतका राज्यले दिने सेवा सुविधा पनि उपभोग गर्न त्यति सहज छैन स्थानीयलाई । थुप्रै अभावका बीच जिवन

तिब्बत प्रहरीले पक्राउ गरेको छेकम्पारका दुई युवाको अवस्था बुझ्न सांसद राजेन्द्र बजगाईले सरकारलाई आग्रह गरेका छन् । आइतवार संसदमा बोल्दै उनले उनीहरु पक्राउ परेको कुरा सरकारलाई थाहा नहुनु दुखद भएको

गोरखा नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० मा तीनकरोड ५९ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार गोरखा नगरपालिकाले दुई करोड

धार्चे गाउँपालिकाको बिभिन्न वडामा संचालित पसलहरुमा म्याद गुज्रिएको खाद्य सामग्री फेला परेको छ । पालिकाको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले आइतवार बजार अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रिएको

आँबुखैरेनी प्रहरीले लागु औषध (गाँजा) सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । राजमार्गको नियमित सुरक्षा चेकजाँचका क्रममा धादिङको गल्छी गाउँपालिका वडा नं ४ का ४६ वर्षीय मुकुन्द खड्कालाई इप्रका आँबुखैरेनीका

अजिरकोट गाउँपालिकामा दुई महिने एड्भान्स ढाका बुनाई तालिम सम्पन्न भएको छ । संघीय सरकारको आर्थिक सहयोग र पालिकाको समन्वयमा तालिम संचालन भएको थियो । तालिम संचालनका लागी संघबाट ५० लाख

गोरखा नगरपालिकाको नीति तथा कार्यक्रम बनाउनका लागी सुझाव संकलन गरेको छ । आगामि आ.व २०८१/०८२ का लागि नीति बनाई कार्यक्रम ल्याउन र सोही अनुसारको बजेट विनियोजन गर्न नगरवासी तथा विभिन्न