
बर्खा नजिकिएसंगै सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्म गोरखाले विपद् व्यवस्थापनको पूर्व तयारी गरिरहेको छ । बर्खा नजिकिएसँगै सशस्त्र प्रहरीले जिल्लाको सबै स्थानीय तहका जोखिमपूर्ण ठाउँहरुमा गएर जोखिम न्युनिकरण

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १० बर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग खुलाउन जोड दिएका छन् । शुक्रबार रबर उद्योगको प्रवेशद्वारमा कोणसभाको आयोजना गर्दै नेकपाले चुनावी भाषणमा रबर उद्योग खुलाउने

विद्युत प्राधिकरणले महसुल नबुझाउने सेवाग्राहीहरुको लाइन धमाधम काट्न थालेको छ । सदरमुकाम स्थित गोरखा वितरण केन्द्रले महसुल नबुझाउने सेवाग्राहीहरुको घरघरमा पुगेर विद्युत लाइन काट्न थालेको हो । केन्द्रले साउन यता

चुमनुब्री गाउँपालिका वडा नं. ६ चुम्लिङस्थितसिद्ध गणेश आधारभूत विद्यालयमा एकसय जना अट्ने क्षमताको छात्रावास भवन निर्माण हुने भएको छ । छात्रावास भवन निर्माणका लागी राष्ट्रिय योजना आयोगबाट तीन वर्षे क्रमागत

बुधबार ५२ औँ विश्व वातावरण दिवस, जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा गोरखा सदरमुकाम स्थित जेनियस गोरखा बोर्डिङ स्कुलले सचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । सदरमुकामको

गोरखा नगरपालिकाको जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ । जग्गा वर्गीकरणको पहिलो चरणको काम सम्पन्न भएको हो । नक्सा अद्यावधिकको काम समपन्न भईसकेको नगर प्रमुख कृष्ण राना मगरले जानकारी

युवतीको नामको फेक फेसवुक आइडी बनाई अश्लील भिडियो र तस्विरहरु पोष्ट गरेको आरोपमा पक्राउ परेका मनध्वज भन्ने अविनास घले पुर्पक्षका लागि कारागार चलान भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–२ बस्ने

लागु औषध (ट्रमाडोल)सहित गोरखामा एक जना र आँबुखैरेनीमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिका वडा नं. १४ जुम्लाङका ३१ वर्षीय आनन्द तामाङ नौ पत्ता

आजका बालबालिका, भोलि भविष्यका मुलुकका संवाहक हुन्, त्यसैले बालबालिकाको चौतर्फी विकासका लागि संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार सरिक हुनुपर्छ । स्थानीय तह सुरु हुनुअघि जतिबेला स्थानीय निकाय थियो,

जिल्ला सदरमुकाममा तीन दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सोमबार गोरखा नगरपालिका आयुर्वेद शाखा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाको संयुक्त आयोजनामा संचालित विद्यालय आयुर्वेद